वैशाख २४ २०८३, बिहीबार

समाचार

कुन राशिका लागि शुभ छ बुधबार, हेर्नुहोस राशिफल

काठमाडौँ, २० असोज। आज मिति वि सं २०७८ साल असोज महिनाको २० गते बुधबार, तदअनुसकार सन् २०२२१ अक्टोबर ६ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनमा [...]

असोज २० गते, २०७८ ०७:०३ मा प्रकाशित

अफगानिस्तानका विस्थापितहरु घर फर्किन थाले

काठमाडौँ, १९ असोज । अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । ताजकिस्तानको सीमा [...]

असोज १९ गते, २०७८ १७:३६ मा प्रकाशित

सत्ता गठबन्धनमा मिल्यो मन्त्रालयको भागबण्डा, ८५ दिनपछि मन्त्रिपरिषद् विस्तारको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको ८५ दिनपछि सत्तारुढ गठबन्धनबीच मन्त्रालयमा भागबण्डा मिलेको छ ।  नेपाली कांग्रेसले ७ तथा गठबन्धनका अन्य दलले ५/५ मन्त्रालय लिने गरी सहमति भएको बालुवाटार स्रोतले बतायो ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रालय [...]

असोज १९ गते, २०७८ १७:३० मा प्रकाशित

अध्ययन बिना संरचना भत्काइएपछि स्थानीयवासी आतङ्कित

           काठमाडौँ, १९ असोज     काठमाडौँ महानगरपालिकाको १४ नं वडा कार्यालयले बल्खुस्थित बन्धुदत्त मार्ग र नक्षत्र मार्गको सङ्मस्थलमा ढल व्यवस्थापनका नाममा सडक खन्दा त्यस क्षेत्रमा आवतजावत गर्ने बासिन्दालाई असर परेको छ ।         त्रिभुवन विश्वविद्यालय डिन कार्यालय, जनप्रशासन क्याम्पस र परीक्षा [...]

असोज १९ गते, २०७८ १६:२२ मा प्रकाशित

न्याय खोज्दै पैदल यात्रामा

      धादिङ, १९ असोज    महिलामाथि भएको घरेलु हिंसामा पीडकलाई कारबाहीको माग गर्दै बाँकेका महिला अधिकारकर्मी र पीडितपरिवार सिंहदरबारको यात्रामा छन् । उण्डाइसौैँ दिनको यात्रामा धादिङको गल्छीबाट २०७८ असोज १९ गते काठमाडाँैतर्फ लागेका अधिकारकर्मीले घरेलु हिंसामा परी एक महिलाको हत्या भएकोले [...]

असोज १९ गते, २०७८ १६:२० मा प्रकाशित

माओवादीले पाउने ४ मन्त्रालय टुंगियो, उपेन्द्र यादव भन्छन्– थाहा छैन

काठमाडौं, १९ असोज । सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच [...]

असोज १९ गते, २०७८ १२:३२ मा प्रकाशित

रु पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, १९ असोज    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल [...]

असोज १९ गते, २०७८ १२:२० मा प्रकाशित

बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बर्दिया, १९ असोज बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।     बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी [...]

असोज १९ गते, २०७८ १२:१६ मा प्रकाशित

आँखाका बिरामीलाई स्वास्थ्य संस्था पठाउन धामी झाँक्रीलाई तालिम

      खोटाङ, १९ असोजखोटाङमा आँखाका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माण गर्न धामी झाँक्रीलाई तालिम दिइएको छ ।        झारफुक गर्न धामी झाँक्री कहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्ने÷पु¥याउने वातावरण निर्माण गर्न नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा सगरमाथा चौधरी [...]

असोज १९ गते, २०७८ १२:१३ मा प्रकाशित