धु्रवसागर शर्मा गलेश्वर, २० असोज (रासस) : म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले[...]
काठमाडौं : बुद्ध एयरको विमान सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ। काठमाडौंबाट सुर्खेतका लागि उडेको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो। बुधबार विहान सवा ९ बजेतिर सुर्खेत पुगेको विमान सुर्खेतको आकाशमा तीन फन्को लगाएर [...]
असोज २० गते, २०७८ ११:०५ मा प्रकाशित
कर्णाली, २० असोज आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ । कर छलेको सामान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजस्व कार्यालयले मङ्गलबार साँझ सप्लायर्समा छापा हानेको हो । कार्यालयले कर छलेर ल्याएको [...]
असोज २० गते, २०७८ ११:०२ मा प्रकाशित
विराटनगर । स्वदेशी वस्तुहरूको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्याउने लक्ष्यसाथ सुरु गरिएको ‘मेरो देश, मेरै उत्पादन’को नेमोनिक लोगो राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिएको छ । ‘मेरो देश, मेरै उत्पादन अभियान’को निमोनिक लोगो उद्योग संगठन [...]
असोज २० गते, २०७८ १०:५७ मा प्रकाशित
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। एनआरएनएको १०औं विश्वसम्मेलन तथा महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि कुल आचार्य, डा. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका हुन्। एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१–२०२३ कार्यकालका लागि उम्मेदवारी घोषणा [...]
असोज २० गते, २०७८ १०:४६ मा प्रकाशित
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । सरकारको नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । सरकारको नेतृत्वकर्ता दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता [...]
असोज २० गते, २०७८ १०:३८ मा प्रकाशित
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाको निर्णय अनुसार २०७६ सालदेखि सांसदलाई बाँडिँदै आएको दसैँ भत्ता खारेज भएको छ । कोरोना महामारीले अर्थतन्त्र थिलथिलोको बनाएका बेला पनि सांसदले भत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि संघीय संसद् सचिवालयले सांसदको दसैं भत्ता [...]
असोज २० गते, २०७८ १०:३५ मा प्रकाशित
भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन [...]
असोज २० गते, २०७८ ०८:५४ मा प्रकाशित
काठमाडौँ मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आजबाट निस्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता [...]
असोज २० गते, २०७८ ०८:४७ मा प्रकाशित
ल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान [...]
असोज २० गते, २०७८ ०७:५४ मा प्रकाशित