तनहुँ, १३ कात्तिक बन्दीपुर गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नौ हजार ३००[...]
काठमाडौँ, १३ कात्तिक। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्यो। पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी [...]
कार्तिक १३ गते, २०७८ ०७:५७ मा प्रकाशित
काठमाडौँ, १३ कात्तिक। सरकारले फेरि इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न [...]
कार्तिक १३ गते, २०७८ ०७:५४ मा प्रकाशित
काठमाडौँ, १३ कात्तिक। आज मिति वि सं २०७८ साल कात्तिक महिनाको १३ गते शनिबार, तदअनुसार सन् २०२१ अगस्ट ३० तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) रोकिएको [...]
कार्तिक १३ गते, २०७८ ०७:५१ मा प्रकाशित
लण्डन, १३ कात्तिक विशेष प्रतिनिधि भीष्मराज ओझा प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइपुग्नुभएको छ । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको [...]
कार्तिक १३ गते, २०७८ ०७:४५ मा प्रकाशित
काठमाण्डौं / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नुभएकोछ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा युवा परिषदका [...]
कार्तिक १२ गते, २०७८ १७:१६ मा प्रकाशित
कोहलपुर/ दिन प्रतिदिन आलोचित बन्दै गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले इट्टा भट्टा उद्योगहरुबाट मासिक रकम असुली गर्ने गरेको रहस्य पनि उजागर भएको छ । विहिवार अपरान्ह हवल्दारपुरमा ट्राफिक प्रहरीको सवारी छड्के चेकजाँच चलिरहेको बेला मासिक रकम नबुझाएको झोकमा चेकजाँचमा खटिएका [...]
कार्तिक १२ गते, २०७८ १७:०० मा प्रकाशित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित [...]
कार्तिक १२ गते, २०७८ १६:४६ मा प्रकाशित
प्रधानसेनापति प्रभुराम शर्मा र स्वीट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन केप्लर ओसवाल्डबीच भेटवार्ता भएको छ । जंगीअड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस्ता भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत [...]
कार्तिक १२ गते, २०७८ १६:४३ मा प्रकाशित
काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक सकिएको छ । बैठकले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ । बारका केन्द्रीय सदस्य खिमानन्द अधिकारीकाअनुसार बारले कालोपट्टी बाँधेर आन्दोलन थाल्ने भएको छ । बैठकमा सर्वोच्च बार, उच्च अदालत पाटन बार, ललितपुर इकाइ र [...]
कार्तिक १२ गते, २०७८ १६:२० मा प्रकाशित