चितवन, १८ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको आज यहाँ[...]
भरतपुर, १८ मङ्सिरभरतपुर महानगरपालिका–२६ स्थित दिव्यनगर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको शिलान्यास गर्नुभएको हो । आयोजनाको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले देशमा चितवनले विकासको मोडेल प्रस्तुत गरेको उल्लेख गर्दै [...]
मंसिर १८ गते, २०७८ १७:४९ मा प्रकाशित
काठमाडौँ, १८ मङ्सिर देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ७९७ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख [...]
मंसिर १८ गते, २०७८ १७:४६ मा प्रकाशित
काठमाडौँ, १७ मङ्सिरशहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आजदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा थ्रीटार क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र फ्रेन्ड्स क्लबको खेल १–१ गोलको [...]
मंसिर १७ गते, २०७८ १६:४२ मा प्रकाशित
डोटी, १७ मङ्सिर सायल गाउँपालिका–२ ग्वाँनी गाउँकी ७० वर्षीया गङ्गादेवी सिंह आफ्ना एक छोरा र छोरीको खोजी गरिदिन काठमाडौँ पुग्नुभएको छ । विसं २०५७ मा नाबालक छोरा नरेशबहादुर तथा छोरी दुर्गाकुमारीलाई बालमन्दिरमा पढाउने भन्दै केआइसिंह गाउँपालिका तथा हाल गोदावरी [...]
मंसिर १७ गते, २०७८ १६:२४ मा प्रकाशित
काठमाडौँ, १७ मङ्सिर सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३ दशमवल एक ओभरमा दुई [...]
मंसिर १७ गते, २०७८ १५:५३ मा प्रकाशित
काठमाडौँ, १७ मङ्सिर अब्बल चित्रकार समेत रहनुभएका विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा राजधानीमा माध्यमिक विद्यालयस्तरीय स्थलगत चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । ‘अरुणिमा एजुकेशन फाउण्डेशन’ले गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीको नवअरुणिमा माध्यमिक विद्यालयमा आयोजना गरेको प्रतियोगितामा विद्यासागर स्कुलकी रुस्मा सेन्चुरी [...]
मंसिर १७ गते, २०७८ १५:४४ मा प्रकाशित
राँझा, १७ मङ्सिर बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ । नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ । तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि [...]
मंसिर १७ गते, २०७८ १५:३७ मा प्रकाशित
गलेश्वर, १७ मङ्सिर पछिल्लो समय गाउँगाउँमा सडक पु¥याउने होडबाजी चलिरहेको छ । ‘गाउँमा सडक पु¥याउन पाए सबै सुविधा आफँै आउँथे’ भन्ने मानसिकताले सडक बनाउन पालिकाले पनि प्राथमिकतामा परेका छन् । सरकारी मापदण्डको ख्यालै नगरी डोजर चालकलाई नै इञ्जिनीयर बनाई गाउँगाउँमा ग्रेड [...]
मंसिर १७ गते, २०७८ १३:५० मा प्रकाशित
कोहलपुर (बाँके), १७ मङ्सि प्राकृतिक विपद्का अवस्थामा प्रतिकार्य तथा राहत उद्धार गर्दा आधारभूत मानवीय मापदण्ड पालन गर्नुपर्नेमा जोड दिइएको छ । एशियाली पूर्वतयारी साझेदारी (एपिपी)को सहयोगमा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) द्वारा यहाँ आयोजित मानवीय मापदण्डसम्बन्धी प्रशिक्षण कार्यक्रमका सहभागी वक्ताले [...]
मंसिर १७ गते, २०७८ १३:३२ मा प्रकाशित