वैशाख २५ २०८३, शुक्रबार

समाचार

चितवन र पर्सामा एकैसाथ बाघ गणना गरिँदै

      चितवन, १७ मङ्सिर चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागिएको छ । यसका लागिआजदेखि चितवन राष्ट्रिय निकुञ्जमा दुईदिने तालिम सुरु गरिएको छ । यही मङ्सिर १९ देखि सुरुहुने सो गणनाका लागि [...]

मंसिर १७ गते, २०७८ १३:१९ मा प्रकाशित

     सर्वोच्च अदालतमा सबै खाले मुद्दामा पेसी   

काठमाडौँ,    सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको छैन ।सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि [...]

मंसिर १७ गते, २०७८ १३:१६ मा प्रकाशित

कक्षा १२ को परीक्षाफल सार्वजनिक

       भक्तपुर, १७ मङ्सिरराष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।         उहाँका अनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये [...]

मंसिर १७ गते, २०७८ १३:१३ मा प्रकाशित

अझै गति लिएन छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो निर्माणले

      दार्चुला, १७ मङ्सिर व्याँस गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी निर्माण सुरु गरिएको घोरेटो बाटोको कामले गति लिएको छैन । व्याँसीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न गोरेटो निर्माणको लागि ठेक्का भए पनि अहिलेसम्म कामले भने गति लिएको छैन ।         नेपालतिर बाटो [...]

मंसिर १७ गते, २०७८ १२:१५ मा प्रकाशित

प्रतितोला रु २०० ले घट्यो सुनःचाँदीको मूल्य स्थिर

        काठमाडौँ, १७ मङ्सिर सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले [...]

मंसिर १७ गते, २०७८ ११:५८ मा प्रकाशित

घडेरी सम्याउनमै सीमित भए स्वास्थ्यचौकीका भवन

रोल्पा, १७ मङ्सिर जिल्लाका चार स्थानीय तहमा आधारभूत स्वास्थ्यचौकी भवन शिलान्यास भएको एक वर्ष पूरा हुँदासमेत निर्माण अगाडि बढ्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्षको मङ्सिर १५ गते देशभरका ३९६ स्थानीय तहको स्वास्थ्यचौकी भवन एकैपटक शिलान्याश गर्ने [...]

मंसिर १७ गते, २०७८ ११:११ मा प्रकाशित

बालाचतुर्दशीमा पशुपतिको विकल्प ‘डोलेश्वर’

          भक्तपुर, १७ मङ्सिर बालाचतुर्दशी पर्वका दिन आज बिहानै भक्तपुरको डोलेश्वर महादेव मन्दिरबाट ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरसम्म शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने [...]

मंसिर १७ गते, २०७८ १०:४७ मा प्रकाशित

वर्षा र हिमपातको सम्भावना

         काठमाडौँ, १७ मङ्सिर  हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही [...]

मंसिर १७ गते, २०७८ १०:३९ मा प्रकाशित

वीरगञ्ज नाकामा उच्च सतर्कता

      वीरगञ्ज, १७ मङ्सिरभारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।        भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका [...]

मंसिर १७ गते, २०७८ ०८:०८ मा प्रकाशित