वैशाख २५ २०८३, शुक्रबार

समाचार

आजदेखि बाघ गणना

       चितवन, १९ मङ्सिर चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ ।         चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण [...]

मंसिर १९ गते, २०७८ ०९:४० मा प्रकाशित

अझै सुरु हुन सकेन भरतपुरमा अटोल्याण्ड निर्माण

  भरतपुर, १९ मङ्सिर भरतपुरमा अटोल्याण्ड (अटोभिलेज) बनाउने चर्चा चलेको बर्षाैँ भए पनि काम भने सुरुआत हुनसकेको छैन । पछिल्लो समय अटोल्याण्ड नहुँदा नारायणगढ बजार अव्यवस्थित बनेको छ । बजारको सौन्दर्यमा ह्रास आउनुका साथै कुरुप बनेको छ । नारायणगढका व्यवसायीहरूले अटोल्याण्ड [...]

मंसिर १९ गते, २०७८ ०९:३४ मा प्रकाशित

कांगे्रस कर्णाली प्रदेश सभापतिमा शाही

    कर्णाली, १९ मङ्सिर  नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो ।        निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी [...]

मंसिर १९ गते, २०७८ ०९:२६ मा प्रकाशित

‘म हिंसा गर्दिनँ, गर्न दिन्न ’

          भक्तपुर, १९ मङ्सिर लैङ्गिक हिंसा अन्त्यका लागि युर्वाले अग्रसरता जनाउने प्रतिबद्धता जनाएका छन् । युवाका साथसाथ आवाज नेपालको शनिबार सम्पन्न पाँचौँ साधारणसभा तथा १६ दिने लैङ्गिक हिंसाका अन्त्यमा युवाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी १०० भन्दा बढी युवाले आ–आफ्नो [...]

मंसिर १९ गते, २०७८ ०९:२३ मा प्रकाशित

हराउँदै मगर भाषा, जीर्ण बन्दै प्रशिक्षण केन्द्र

    सल्यान, १९ मङ्सिर   आदिवासी जनजाति समुदायको बाक्लो बसोबास भएको जिल्लामा मगर भाषा लोप हँुदै गएको छ । मगर भाषाको संरक्षणको अभाव तथा अन्य जातजातिले बोल्ने भाषाको बाहुल्यता हँुदै गएपछि मगर समुदायमा समेत मगर भाषा हराउन थालेको हो ।        जिल्लामा मगर [...]

मंसिर १९ गते, २०७८ ०९:१५ मा प्रकाशित

१ करोड ८८ लाखले लगाए कोरोना खोप, अब दैनिक २ लाखलाई खोप लगाइदै

काठमाडौँ, १८ मङ्सिर।  नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले [...]

मंसिर १९ गते, २०७८ ०८:३१ मा प्रकाशित

राजेन्द्र लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । २२७ मतले लिड गर्दै उनी विजयी भएका हुन् ।  अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको राप्रपा केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  [...]

मंसिर १९ गते, २०७८ ०८:२६ मा प्रकाशित

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु ः मन्त्री श्रेष्ठ

     दमौली, १८ मङ्सिर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उहाँले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका [...]

मंसिर १८ गते, २०७८ १८:३१ मा प्रकाशित

निर्माणाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाइरहेको छ ः मन्त्री भुसाल

    ललितपुर, १८ मङ्सिरऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाल पाटन दरबार स्क्वारस्थित स्थानीय समुदायको पहलमा निर्माणाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतमासमेत प्रतिष्ठा बढाइरहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सो मन्दिरमा जनश्रमदानबाट झिँगटी हाल्ने कार्यक्रमलाई [...]

मंसिर १८ गते, २०७८ १८:२४ मा प्रकाशित