वैशाख २५ २०८३, शुक्रबार

समाचार

सुन तोलाको ९२ हजार

        काठमाडौँ, १९ मङ्सिर  सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले बढेको हो ।        नेपाल [...]

मंसिर १९ गते, २०७८ १४:२१ मा प्रकाशित

वाग्मतीमा बानियाँलाई प्रधानको समर्थन, पुनः मतदान सुरु हुँदै

          मकवानपुर, १९ मङ्सिरशनिबार सम्पन्न नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गर्नुभएको छ ।        यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाउनुभएको छ । अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त [...]

मंसिर १९ गते, २०७८ १४:०० मा प्रकाशित

सात वर्षदेखि जोरपाटी–साँखु सडक अलपत्र

    काठमाडौँ, १९ मङ्सिर सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको तीन वर्ष बित्न लाग्दासमेत जोरपाटी–साँखु सडक कालोपत्र भइसकेको छैन ।         काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले चाबहिल–जोरपाटी–साँखु सडकमा केन्द्रबिन्दुबाट ११÷११ मिटर बढाएर कालोपत्र गर्ने गरी विसं २०७२ ठेक्का सम्झौता गरेको [...]

मंसिर १९ गते, २०७८ १३:५१ मा प्रकाशित

वृद्धको मृत्युपछि राजमार्ग अवरुद्ध

     महेन्द्रनगर, १९ मङ्सिर कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।        आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु [...]

मंसिर १९ गते, २०७८ १३:२५ मा प्रकाशित

‘शहीदको बलिदान व्यर्थ जान दिइने छैन’

         कञ्चनपुर, १९ मङ्सिर पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताउनुभएको छ ।         नेकपा(माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले शहीदको बलिदानले देशमा जनपक्षीय एजेण्डा स्थापित भएको बताउनुभयो । उहाँले देशको राजनीति माओवादी एजेण्डामा चलेको जिकिर [...]

मंसिर १९ गते, २०७८ १३:२० मा प्रकाशित

भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम

      बुटवल, १९ मङ्सिर  लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ ।         आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार भौतिक पूर्वाधारको काम [...]

मंसिर १९ गते, २०७८ १३:०९ मा प्रकाशित

राज्यमन्त्री वलीद्वारा विकास निर्माण अनुगमन

        तुलसीपुर, १९ मङ्सिर   लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गर्नुभएको छ । पश्चिम दाङको शान्तिनगर, दङ्गीशरण, बबई र तुलसीपुरका विभिन्न स्थानमा विकास निर्माणको अवस्थाका बारेमा उहाँले जानकरी लिनुभएको हो ।        उहाँले [...]

मंसिर १९ गते, २०७८ ११:३७ मा प्रकाशित

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

       ललितपुर, १९ मङ्सिर ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्काे छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याउन लागिएको हो ।        यही मङ्सिर ९ [...]

मंसिर १९ गते, २०७८ १०:१४ मा प्रकाशित

किशोरीलाई आत्मरक्षा तालिम

       डोटी, १९ मङ्सिर हिंसाबाट जोगिन यहाँका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गर्न थालिएको छ । यहाँको दिपायल सिलगढी नगरपालिकाले महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ४० किशोरीलाई सो तालिम प्रदान गरेको हो ।     महिला तथा किशोरीमाथि हुनसक्ने आपराधिक घटना तथा क्रियाकलापलाई [...]

मंसिर १९ गते, २०७८ १०:०५ मा प्रकाशित