वैशाख २५ २०८३, शुक्रबार

समाचार

नेपालमा पनि ओमिक्रोन भेटियो, २ जनामा पुष्टि

नेपालमा पनि ओमिक्रोन भेटियो, २ जनामा पुष्टि नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । ६६ वर्षीय एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का ७१ वर्षीय नेपालीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका [...]

मंसिर २० गते, २०७८ १४:११ मा प्रकाशित

सामूहिक च्याउखेती

    दमौली, २० मङ्सिरतनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका छन् । गत वर्षबाट यहाँका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका हुन् । १६ जना किसान मिलेर सिताके च्याउखेती सुरु गरिएको छ ।        पाँच सय कटुसको मुढामा च्याउ [...]

मंसिर २० गते, २०७८ १४:०३ मा प्रकाशित

एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

         काठमाडाँै, २० मङ्सिरनेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो [...]

मंसिर २० गते, २०७८ १३:४८ मा प्रकाशित

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु

        काठमाडौँ, २० मङ्सिरसङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ ।         सरकारले भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव [...]

मंसिर २० गते, २०७८ १३:१० मा प्रकाशित

महाधिवेशपछि एमाले एकताबद्ध भएको छ : सचिव भट्टराई

भरतपुर, २० मङ्सिरनेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताउनुभएको छ ।         भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति [...]

मंसिर २० गते, २०७८ १३:०५ मा प्रकाशित

आगलागीपीडित परिवारका लागि निःशुल्क स्वास्थ्य शिविर

      मुगु, २० मङ्सिर यहाँ नेपाल प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा आज जिल्ला सदरमुकाम गमगढीमा रहेको कालिका मालिका मन्दिरको चौरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो [...]

मंसिर २० गते, २०७८ १३:०१ मा प्रकाशित

औद्योगिक करिडोरमा मागेजति बिजुली दिन संरचना बनाउँदै प्राधिकरण

  काठमाडौँ, २० मङ्सिर हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ ।        प्रमुख औद्योगिक करिडोरमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि प्राधिकरणले अगाडि सारेको योजना [...]

मंसिर २० गते, २०७८ १२:५५ मा प्रकाशित

बौद्ध क्षेत्रमा विदेशी पर्यटकको चहलपहल

      काठमाडौँ, २० मङ्सिरविश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बौद्धनाथ क्षेत्रमा विदेशी पर्यटकको चहलपहल देखिन थालेको छ ।        गत असोज १९ गतेदेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र खुला गरिएको थियो । नेपालमा कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि विसं [...]

मंसिर २० गते, २०७८ १२:५० मा प्रकाशित

शिवाकोटीलाई मानार्थ कोरियाली नागरिक सम्मान

     सउल, २० मङ्सिर दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित समारोहबीच कोरियाको मानार्थ नागरिकको सम्मान प्राप्त गर्नुभएको हो ।         महानगरपालिकाले हरेक वर्ष विदेशीलाई [...]

मंसिर २० गते, २०७८ १२:२३ मा प्रकाशित