वैशाख २२ २०८३, मंगलबार

समाचार

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी

    कञ्चनपुर, १७ फागुन नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित हुनुभएको छ । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्दी मानबहादुर धामी (सन्तोष)ले ९३ मत पाउनुभएको [...]

फागुन १७ गते, २०७८ ०९:४५ मा प्रकाशित

सल्यान अस्पतालको बिजोग, फर्काइए बिरामी

         सल्यान, १७ फागुनकुनै बेला गुणस्तरीय सेवा प्रदान गर्ने भनेर चर्चा कमाएको सल्यान अस्पताल आफैँ बिरामी परेर थला परेको छ । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नभएपछि बिरामी उपचार नहुने भन्दै अन्यत्र सिफारिस गर्न थालिएको छ ।        जिल्ला अस्पतालमा आठ चिकित्सकको दरबन्दीमा भए [...]

फागुन १७ गते, २०७८ ०९:३९ मा प्रकाशित

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार

     काठमाडौँ, १७ फागुन  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई [...]

फागुन १७ गते, २०७८ ०९:३७ मा प्रकाशित

हितग्राही खाताकोे सङ्ख्या ५० हजार नाघ्यो

     काठमाडौँ, १७ फागुनधितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ ।        सिडिएस एण्ड क्लियरिङ [...]

फागुन १७ गते, २०७८ ०९:२७ मा प्रकाशित

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो

    काठमाडौँ, १७ फागुनप्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन [...]

फागुन १७ गते, २०७८ ०९:२७ मा प्रकाशित

तीन कार्यपालिका सदस्यको पद रिक्त

    तुलसीपुर, १७ फागुन  तुलसीपुर उपमहानगरपालिकाको तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगले सोमबार नेकपा (एमाले)लाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले उहाँहरूको पद रिक्त भएको जनाएको छ ।        कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र [...]

फागुन १७ गते, २०७८ ०९:२६ मा प्रकाशित

थप १८० जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

६ फागुन, काठमाडौं पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ [...]

फागुन १६ गते, २०७८ १९:४७ मा प्रकाशित

तारे होटलविहीन कर्णाली प्रदेश, बागमती र गण्डकीमा लगानीकर्ताको आकर्षण

१६ फागुन, काठमाडौं मुलुक संघीयतामा प्रवेश गरेसँगै लगानी र विकास समेत विकेन्द्रीकृत हुने अपेक्षा गरिएको थियो । तर, आतिथ्य सेवामा भने यस्तो अपेक्षा पूरा नभएको पाइएको छ । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोके पनि कर्णाली र सुदूरपश्चिमले आतिथ्य सेवामा लगानी [...]

फागुन १६ गते, २०७८ १९:३३ मा प्रकाशित

ओलीकै पालामा एमसिसीमा संकल्प प्रस्ताव ल्याऔं भनेको थिएँ तर उहाँ मान्नुभएन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्न संकल्प प्रस्ताव ल्याउने कुरा सबैभन्दा पहिला आफूले गरेको बताएका छन्।  सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले तत्कालीन नेकपाका अध्यक्षका केपी शर्मा ओलीका [...]

फागुन १६ गते, २०७८ १५:५५ मा प्रकाशित