वैशाख २३ २०८३, बुधवार

राजनीति

रहेनन् नेता डा थापा

        काठमाडौँ, १७ माघ नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।मिर्गाैला रोगबाट ग्रसित उहाँको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो । डा [...]

माघ १७ गते, २०७८ १०:३६ मा प्रकाशित

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

      वीरगञ्ज, १७ माघमधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा [...]

माघ १७ गते, २०७८ ०८:०९ मा प्रकाशित

मलाई भित्तामा पुर्‍याएर पार्टीलाई दुर्घटनामा नलैजानुस्- कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले आफूले उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई पार्टी अध्यक्षले उपेक्षा गरेर भित्तामा पुर्‍याउन खोजिएको आरोप लगाएका छन्। एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै थापाले आइतबार लिखित ध्यानाकर्षण पत्र पठाउँदै पार्टीका [...]

माघ १६ गते, २०७८ १९:१४ मा प्रकाशित

संग्राहलयको बिकासका लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्य मन्त्री परियारको प्रतिबद्धता ।

कर्णाली प्रदेशका मुख्य मन्त्री तिलक परियारले ऐतिहासिक र पुरातात्तिक महत्वका सामाग्रीहरु राखिएको संग्राहलयको अनुगमण गर्नुभएको छ । ऐतिहासिक र पुरातात्तिक महत्वका सामाग्रीहरु हेर्ने अबसर पाएकोमा खुशि ब्यक्त गदै संग्राहलयको बिकासका लागि प्रदेश सरकार , केन्द्रिय सरकार र स्थानिय सरकारले पहल [...]

माघ १६ गते, २०७८ १७:०४ मा प्रकाशित

राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

काठमाडौँ, १६ माघराष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ ।      निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो । समसामयिक [...]

माघ १६ गते, २०७८ १६:२० मा प्रकाशित

समयमै स्थानीय तहको निर्वाचन गर्न बारको अपिल

    काठमाडौँ, १६ माघ नेपाल बार एशोसिएशनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ ।        बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा समयमै सबै स्थानीय तहको निर्वाचन [...]

माघ १६ गते, २०७८ १५:४२ मा प्रकाशित

राष्ट्रिय सभाको बैठक स्थगित

      काठमाडौँ, १६ माघ राष्ट्रियसभाको यही माघ १७ गते बस्ने तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।        सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा सोमबारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको [...]

माघ १६ गते, २०७८ १५:४२ मा प्रकाशित

सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह

      धनुषा, १६ माघमधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले रासस तथा अन्य सरकारी सञ्चारमाध्यमलाई सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।         पत्रकारले पाठक एवं श्रोता बढाउनका लागि मात्र भए पनि नकारात्मक समाचार लेख्ने गरेका बताउँदै त्यसो नगर्न [...]

माघ १६ गते, २०७८ १५:२३ मा प्रकाशित

स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ– डा कोइराला

    विराटनगर, १६ माघ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ ।         विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो [...]

माघ १६ गते, २०७८ १५:०३ मा प्रकाशित