वैशाख २३ २०८३, बुधवार

राजनीति

विकास खर्च किन भएन भनेर सधैँ भनिराख्नु राम्रो भएन ः अर्थमन्त्री

      काठमाडौँ, १८ माघअर्थमन्त्री जनार्दन शर्मा पुँजीगत खर्च गर्नु भनेर सचिवलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज भएको चालू आवको हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।        उहाँले ‘खर्च गर्नुहोस्’ भनेर सचिवलाई [...]

माघ १८ गते, २०७८ १७:४६ मा प्रकाशित

जेठ ५ भित्रै स्थानीय चुनाव गर्ने सरकारको तयारी

सरकारले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ। सरकारले स्थानीय चुनावबारे अनौपचारिक रूपमा निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ।  आयोगले पनि जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने बताएको छ। जेठ ५ भन्दा पछि [...]

माघ १८ गते, २०७८ १२:३८ मा प्रकाशित

बुधबार देशभर सार्वजनिक बिदा

गृह मन्त्रालयले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ।  मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो। नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय [...]

माघ १८ गते, २०७८ १२:३४ मा प्रकाशित

लुम्बिनी प्रदेशसभाबाट ६७ विधेयक पारित

          बुटवल, १८ माघ   लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा [...]

माघ १८ गते, २०७८ ०८:२६ मा प्रकाशित

प्रधानमन्त्रीलगायत सबै मन्त्रीद्वारा सम्पति लुकाउने प्रयास

काठमाडौँ, १८ माघ प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीहरूले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर [...]

माघ १८ गते, २०७८ ०८:१४ मा प्रकाशित

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

       काठमाडौँ, १७ माघराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ ।         राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, [...]

माघ १७ गते, २०७८ १७:२६ मा प्रकाशित

प्रधानमन्त्री एमसिसी पारित गर्ने पक्षमा हुनुहुन्छ, जबरजस्ती गर्ने पक्षमा हुनुहुन्न: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने पक्षमा रहे पनि जबरजस्ती गर्ने पक्षमा नरहेको बताएका छन्। खनालले एमसिसीबारे थप अध्ययन नगरी निष्कर्ष पुग्न नसकिने बताए। खनाल सत्तारूढ गठबन्धनबाट एमसिसी अध्ययन गर्न [...]

माघ १७ गते, २०७८ १४:४२ मा प्रकाशित

ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट

    काठमाडौँ, १७ माघ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो ।         सो अवसरमा मन्त्री भुसालले [...]

माघ १७ गते, २०७८ १४:०८ मा प्रकाशित

निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौँ, १७ माघ लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालले स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ ।      सो सङ्गठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी संविधान र लोकतन्त्रको रक्षाका लागि आमनागरिकको सेवा सुविधासँग सरोकार रहेको स्थानीय तहको [...]

माघ १७ गते, २०७८ १३:५९ मा प्रकाशित