आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिन मनाउनकै लागि आइतबार प्रधानमन्त्री ओली गृहजिल्ला तेह्रथुमको जन्मस्थान तिनसल्ले जाने कार्यक्रम रहेको छ । जन्मदिन[...]
प्रदेश प्रमुख शेरचनले परम्परागत शैक्षिक प्रणालीले देश विकासलाई अघि बढाउन नसक्ने हुँदा व्यावसायिक र प्राविधिक शिक्षा अवलम्बन गर्नुपर्ने बताए । उजले भने,“अङ्ग्रेजी भाषा बोल्न जान्दैमा गुणस्तरीय शिक्षा हुन सक्दैन । भाषा शिक्षाको माध्यम मात्र हो । ”
फागुन ११ गते, २०७६ ११:४९ मा प्रकाशित
राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेका नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो । यसअघि मनोनीत [...]
फागुन ११ गते, २०७६ ०९:३० मा प्रकाशित
काठमाण्डौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कमिसन मागेको अडियो बाहिरिएपछि प्रधामन्त्रीको निर्देशनबाटै राजीनामा दिन लगाएको जनाएका छन् । अनुसन्धान गर्नुपर्ने भएकाले सञ्चारमन्त्रीमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकेको बताए। त्यसैगरी एम्सिसिको बारेमा बोल्दै उनले भने : [...]
फागुन १० गते, २०७६ १३:५० मा प्रकाशित
५५ करोड कमिशन डिल गरेको अडियो सार्जजनिक भएपछि गोकुल बाँसकोटाले राजीनामा दिएसँगै खाली भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्न सत्तारुढ नेकपामा दौडधुप सुरु भएको छ
फागुन ९ गते, २०७६ १६:४४ मा प्रकाशित
नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।बाँस्कोटालाई कारबाही माग गर्दै बिहीबार साँझ गरिएको प्रदर्शनमा प्रहरीले दमन गर्दा अध्यक्ष राजीव ढुंगाना, उपसभापति तुलसा पन्त, महामन्त्री उर्मिला [...]
फागुन ९ गते, २०७६ १६:०० मा प्रकाशित
कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि, शासनबाट बाहिरिन त्यहाँ पुँजिपति चाहिन्न। बन्दुक पनि चाहिन्न। आफैले आफैलाई सिध्याउने रहेछन्।’ प्रचण्डले मुलुको पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री केपी ओलीसँग गम्भीर छलफल गर्नेसमेत बताएका छन्
फागुन ९ गते, २०७६ १०:३७ मा प्रकाशित
सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङसको तर्फबाट आफैले पत्राचार गरेको आरोप लगाएकी छन्। फ्रान्सको आइएन ग्रुपको स्थानीय एजेन्ट यति होल्डिङस् हो। सदस्य चापागाईले [...]
फागुन ९ गते, २०७६ ०७:३४ मा प्रकाशित
७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सञ्चार मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । उनले राजीनामा पछि ट्विट गर्दै आफूले नैतिकताको आधारमा राजीनामा दिएको जनाएका समेत बताएका छन् । मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको [...]
फागुन ८ गते, २०७६ १८:०३ मा प्रकाशित
७० करोड घुस मागेको अडियो सार्वजनिक भए पछि विवादमा तानिएका सञ्चार मन्त्री गोकुल बास्कोटाले राजीनामा दिए पछि ट्विट गर्दै आफुले नैतिकताको आधारमा राजिनामा दिएको जनाएका छन् । हेनुहोस् ट्विट “मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट [...]
फागुन ८ गते, २०७६ १६:१७ मा प्रकाशित