७० करोड खुस मागेको अडियो सार्वजनिक भए पछि विवादमा तानिएका सञ्चार मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । आज भएको प्रतिनिधिसभालाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले उक्त कुराको जानकारी दिएका[...]
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । छलफलमा दाहालले सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदबाट हटाउन प्रम ओलीलाई सल्लाह दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले कमिसन मागेको अडियो आज सार्वजनिक भएपछि अध्यक्षद्वयबीच छलफल [...]
फागुन ८ गते, २०७६ १४:४९ मा प्रकाशित
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका [...]
फागुन ८ गते, २०७६ १४:१४ मा प्रकाशित
सूचना प्रविधि तथा सञ्चार मन्त्री गुकुल प्रसाद बास्कोटाले भ्रष्टाचार गर्ने हेतुले दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएपछि चौतफी विरोध सुरु भएको छ । पछिल्लो समय ठुलै पदमा रहेका व्यक्तिहरूको काण्ड र भ्रस्टचारको कुरा धेरै नै सार्वजनिक भएको भन्दै नेपाली [...]
फागुन ८ गते, २०७६ १२:०६ मा प्रकाशित
माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका छन् । वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार साँझबाट वडा कार्यालय अगाडि अनशन शुरु [...]
फागुन ८ गते, २०७६ ११:४६ मा प्रकाशित
सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो नागरिकले फेला पारेको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न [...]
फागुन ८ गते, २०७६ ०९:२३ मा प्रकाशित
फागुन ७ गते, २०७६ १४:१५ मा प्रकाशित
महराको सभामुख पद मात्र हैन, इज्जत, मान र प्रतिष्ठा पनि कप्लक्कै खाइदिइन् । अदालतले महरालाई बाहिरबाट सफाइको लेप लगाइदिए पनि राजनैतिक यात्रामा सफलतापूर्वक हिँडिरहेका महरा अब जनताका नजरमा खोक्रो भइसकेका छन् ।
फागुन ६ गते, २०७६ १८:३४ मा प्रकाशित
“माननीय मन्त्रीज्यू, विद्युत् प्रसारणमा प्रयोग भएका काठका पोलहरु कहिलेसम्म विस्थापन गरिन्छ ? सम्पूर्ण उपभोक्ताको घरघरमा कहिलेसम्म बिजुली बत्ती वितरण गरिसक्ने योजना छ रु” प्रतिनिधिसभाको आजको बैठकमा सम्बन्धित मन्त्री र सांसदहरुको प्रश्नोत्तर आरम्भ हुनुपूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सभामुखले [...]
फागुन ६ गते, २०७६ १५:५२ मा प्रकाशित
नेपाली काँग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट निधन भएको छ । विगत केही समयदेखि उनी सो रोगबाट पीडित हुँदै आएका थिए । पूर्वसांसद समेत रहेका उनको उपचारका क्रममा आज मंगलबार बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो । [...]
फागुन ६ गते, २०७६ १४:११ मा प्रकाशित