वैशाख १८ २०८३, शुक्रबार

राजनीति

यस कारण ओली सरकार संकटमा !

काठमाडौं । बुधवार भएको नेकपा सचिवालय बैठकमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओली अब के गर्ने भन्ने कुरामा नै अन्योल देखिन्छन् । सचिवालयको बैठकपछि आफूलाई एक्लो पारेको आरोप लगाउँदै आएका प्रधानमन्त्री ओली सामु केही विकल्पहरू सोझिएका छन् । विकल्प नम्बर १ : [...]

फागुन १५ गते, २०७६ २३:०० मा प्रकाशित

विप्लवकाे विद्यार्थी संगठन भन्छ : अहिले सम्म चन्दा उठाएका छैनौ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आफ्नो पार्टीले अहिलेसम्म चन्दा संकलन नगरेको दाबी गरेको छ। बिहिबार राजधानीमा  पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले उक्त कुरा बताएका हुन्। अध्यक्ष ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो [...]

फागुन १५ गते, २०७६ १६:४६ मा प्रकाशित

नेकपा सचिवालयलाई ओलीका पाँच सन्देश

अहिले वामदेव गौतमलाई सांसद बनाउनेभन्दा पनि युवराज खतिवडालाई अर्थमन्त्रीबाट हटाउन पार्टीभित्रै षड्यन्त्र भएको छ । यसमा केही व्यापारी पनि मिलेका छन् । सचिवालय पनि त्यसैको सिकार भएको हो । तपाईंहरूले पनि बुझ्दै नबुझी निर्णय गर्नुभयो । तपाईंहरूले गल्ती गर्नुभयो, म गर्दिनँ । म युवराजलाई [...]

फागुन १५ गते, २०७६ १०:५३ मा प्रकाशित

नेकपाको निर्णय पछि बामदेव राष्ट्रियसभामा, प्रधानमन्त्री बन्ने सपना अधुरै !

बुधवार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको छ । आज बसेको बैठकबाट नेकपाका नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मानोनित गर्ने निर्णय गरेको हो ।

फागुन १४ गते, २०७६ १४:४६ मा प्रकाशित

भ्रष्टाचारविरोधी यी अभियन्ता कुन पार्टीका ?

नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ दल खोल्‍ने भएका छन् । पार्टी स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका हुन् ।

फागुन १४ गते, २०७६ १३:२९ मा प्रकाशित

क्यारिकेचर गरेर मलाई बदनाम गरियो : बाँस्कोटा

७० करोडको कमिशन डिलको अडियो बाहिर आएपछि मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बाँस्कोटाले भने उक्त अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् । उक्त अडियो बाहिरिएको दिन उनी सुदुरपश्चिममा थिए । त्यतिवेला पनि उनले उक्त अडियो आफ्नो नभएको र ७ [...]

फागुन १४ गते, २०७६ १२:५२ मा प्रकाशित

‘माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन’

प्रधानमन्त्री केपी शर्मा ओलीको बर्थ डे केक बोक्न हेलिकप्टर चार्टर गरिएको समाचार भाइरल भइरहँदा एक बिरामी कागजी प्रक्रियामा रुमल्लिँदा एक घाइते युवतीले ज्यानै गुमाउनु परेको खबर पनि सार्वजनिक भएको छ ।

फागुन १४ गते, २०७६ १२:०९ मा प्रकाशित

बास्कोटासँगै प्रदीप ज्ञवाली पनि मुछिन सक्ने, यस्तो छ कारण ! खतरा

काठमाडौं । सुरक्षा मुद्रण प्रेस स्थापनाका लागि खरिदसम्बन्धी प्रस्तावहरूमा प्रदीप ज्ञवाली मन्त्री रहेको परराष्ट्र मन्त्रालय पनि मुछिने देखिएको छ । परराष्ट्रले मन्त्रालयले नेपालस्थित स्विस दूतावासलाई मंसिर ६ मा पत्र पठाएको देखिएको छ । यसले सरकारी निकाय र कम्पनीका एजेन्टहरूबीच अस्वाभाविक [...]

फागुन १३ गते, २०७६ १९:५० मा प्रकाशित

नेकपा पार्टी भवन बनाउने तयारी शुरु

पार्टीले पटकपटक भवन बनाउने निर्णय गरे पनि कार्यान्वयन गरेको थिएन । यसपटक भने दुई पार्टी एक पनि भएको र दुई ठाउँमा पार्टी कार्यालय रहेकाले एकै ठाउँमा सञ्चालन गर्नका लागि भवन बनाउने कार्यमा पार्टी जुटेको छ । “केन्द्रीय कमिटी बैठकले भवन [...]

फागुन १३ गते, २०७६ १७:१० मा प्रकाशित