वैशाख २३ २०८३, बुधवार

राजनीति

तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन

भदौ ९ अमेरिकासहित अधिकांश पश्चिमा राष्ट्रहरूले अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गरिरहेका बेला चीनले भने काबुलमा तालिबानहरूसँग सम्पर्क बढाउन थालेको छ। रूसी समाचार एजेन्सी स्पुतनिकले काबुलस्थित चिनियाँ राजदूत वाङ युले मंगलबार तालिबानको राजनीतिक विभागका नेताहरूसँग छलफल गरेको जनाएको छ। छलफलका क्रममा [...]

भदौ ९ गते, २०७८ ११:२९ मा प्रकाशित

माधव नेपालहरू सिधै निर्वाचन आयोग जाने

काठमाडौं, भदौ ९ चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग जाने भएका छन्। आयोगले सनाखतका लागि बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ। उनीहरू चन्द्रागिरि हिल्स रिसोर्टबाट आयोग जानका [...]

भदौ ९ गते, २०७८ ११:१९ मा प्रकाशित

एमालेमा रहेका पूर्व माओवादीको खोसियो जिम्मेवारी

काठमाडौँ, ९ भदौ। दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्यमात्रै भएका [...]

भदौ ९ गते, २०७८ ०९:०३ मा प्रकाशित

एमालेमा पुरानै कमिटी ब्युँतिए

काठमाडौँ, ९ भदौ। प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थायी कमिटी बैठकले आन्तरिक विवाद समाधानका लागि गत असार २७ गते भएको दसबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले छाडेलगत्तै मंगलबार बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति कार्यान्वयनको निर्णय [...]

भदौ ९ गते, २०७८ ०८:२१ मा प्रकाशित

६ हप्तामा पनि किन मन्त्रिपरिषद्ले पूर्णता पाएन ?

काठमाडौँ, ९ भदौ। सत्ता संचालनमा पुगेपछि केहि न केहि दाग लाग्ने गरेका शेर बहादुर देउवालाई यस पटक पनि सरकारलाई लामो समय सम्म पूर्णता दिन नसकेको ट्याग लागेको छ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा [...]

भदौ ९ गते, २०७८ ०८:१० मा प्रकाशित

एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म

८ भदौ, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा हुने भएको छ । मंगलवार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तय गरेको हो । मंसिर १०, ११ र १२ गते काठमाडौंमा [...]

भदौ ८ गते, २०७८ २०:१२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) ले जबज नै मान्ने

काठमाडौँ, ८ भदौ ९ नवगठित नेकपा ९एकीकृत समाजवादी०ले जनताको बहुदलीय जनवाद ९जबज० का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ ।        नेकपा ९एमाले० बाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई [...]

भदौ ८ गते, २०७८ १४:४३ मा प्रकाशित

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना

          काठमाडौँ, ८ भदौनेपाली कांग्रेसका केही जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गर्नुभएको छ ।         कांग्रेसको संस्थापनइतर पक्षका [...]

भदौ ८ गते, २०७८ १४:३२ मा प्रकाशित

एमाले बैठक ३ बजे

काठमाडौँ, ८ भदौनेकपा (एमाले) को आज ११ बजेको लागि तय गरिएकोे स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ ।         सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो बस्ने जानकारी दिनुभयो । सोमबार [...]

भदौ ८ गते, २०७८ १२:३७ मा प्रकाशित