वैशाख २३ २०८३, बुधवार

राजनीति

पोखराका पर्यटन व्यवसायी कांग्रेसमा प्रवेशः सभापति देउवाद्वारा स्वागत

काठमाडौँ, ११ भदौपोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेक छन् ।        पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आज बिहान उहाँहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराउनुभएको हो ।        पार्टी प्रवेश गर्नेमा खेलाडी एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, [...]

भदौ ११ गते, २०७८ १४:३८ मा प्रकाशित

माओवादी र नेकपा एस बीच एकीकरण हुने

काठमाडौं, ११ भदौ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ । नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता कार्यकर्ता [...]

भदौ ११ गते, २०७८ १४:२५ मा प्रकाशित

सरकारले ल्याएको अध्यादेशविरुद्धका रिटको सुनुवाइ

काठमाडौं, भदौ ११ सरकारले दल विभाजन खुकुलो हुने गरि ल्याएको अध्यादेशविरुद्ध परेका रिटको शुक्रबार  संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। भदौ १ गते राजनीतिक दल सम्बन्धी सम्बन्धी ऐन २०७३ मा दल विभाजनका सम्बन्धमा रहेको कठोर व्यवस्थालाई संशोधन गर्दै अध्यादेश जारी [...]

भदौ ११ गते, २०७८ १३:०० मा प्रकाशित

चाक्सीबारी बैठकको निष्कर्ष: वरिष्ठ नेता पौडेलले शेरबहादुर देउवालाई भेटेर कुराकानी गर्ने

काठमाडौं, भदौ ११ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यतामा देखिएका व्यवहारिक समस्या समाधान गर्ने भएका छन्। आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठकपछि नेता मिनेन्द्र रिजालले सभापति देउवालाई वरिष्ठ नेताले भेट्ने [...]

भदौ ११ गते, २०७८ १२:४४ मा प्रकाशित

नयाँ पार्टी खोल्नु पर्छ भन्नेर अन्तिममा छोडेर ओली तिर जाने नेताहरुलाई माधव नेपालले पठाए यस्तो संदेश

काकाठमाडौं, ११ भदौ । एमाले विभाजन गरेर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले बाध्यताले एमालेमा वि’द्रोह गरेको बताएका छन् । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधता पाएपछि विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेबाट वि’द्रोह गरेर दक्षिणपन्थी [...]

भदौ ११ गते, २०७८ ११:५१ मा प्रकाशित

माओवादी र नेकपा एस बीच एकीकरण हुने

काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ । नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता [...]

भदौ ११ गते, २०७८ १०:२४ मा प्रकाशित

निर्वाचन आयोगको भूमिकाप्रति एमालेको प्रश्न– कारवाहीमा परेकालाई सनाखत गराएको भन्दै अदालत जाने

काठमाडौँ, ११ भदौ ।नेकपा एमालेले पार्टीले कारवाही गरेका व्यक्तिलाई नयाँ दल दर्ताका लागि सनाखत गराएको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति प्रश्न उठाएको छ । आयोगको भूमिका दल विभाजनका लागि सहयोगी भएको एमालेको आरोप छ । पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बिहीवार [...]

भदौ ११ गते, २०७८ ०८:०० मा प्रकाशित

अध्यादेश बजेट परिमार्जन हुने, प्रतिस्थापन विधेयकको तयारी सुरु

काठमाडौं, १० भदौ, नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो ।विहीवार अर्थमन्त्रालयले अन्य मन्त्रालयका [...]

भदौ १० गते, २०७८ १७:४९ मा प्रकाशित

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

विराटनगर, भदौ १० प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन्।  बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय [...]

भदौ १० गते, २०७८ १४:२१ मा प्रकाशित