गण्डकी, १० भदौ नेपाली कांग्रेसको आसन्न १४ औँ महधिवेशन नजिकिएसँगै समाजका विभिन्न तह र तप्कामा पार्टीको आगामी नेतृत्व कस्तो हुन्छ ? भन्ने प्रश्नले ठाउँ लिन थालेको छ । विसं २००३ देखि[...]
मोरङ, १० भदौजनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताउनुभएको छ । विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिनुभयो । अध्यक्ष यादवले [...]
भदौ १० गते, २०७८ १२:०९ मा प्रकाशित
भदौ १० प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो। बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन [...]
भदौ १० गते, २०७८ ११:५८ मा प्रकाशित
काठमाडौं, भदौ १० नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएपछि एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आजबाट कुन दलमा बस्ने भन्ने छान्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार राति नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) [...]
भदौ १० गते, २०७८ ११:४३ मा प्रकाशित
काठमाडौँ, १० भदौ। गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको [...]
भदौ १० गते, २०७८ ०७:२५ मा प्रकाशित
काठमाडौं ९ भाद्र निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दल दर्ताको प्रमाणपत्र आजै दिने भएको छ । दल दर्ताको सनाखत भएसँगै अबको प्रमाणपत्र दुई घन्टापछि आयोगले दल दर्ताको प्रमापत्र उपलब्ध गराउने नेकपा (ए.स.) का विरोध खतिवडा बताएका [...]
भदौ ९ गते, २०७८ १५:५८ मा प्रकाशित
काठमाडौँ, ९ भदौनिर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ । आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरुले सनाखत गरेका हुन् [...]
भदौ ९ गते, २०७८ १५:०१ मा प्रकाशित
कर्णाली, ९ भदौनेकपा (एमाले) ले कर्णाली प्रदेशका १० वटै जिल्लामा यसअघि तय भएका कार्यक्रमहरु स्थगन गरेको छ । मङ्गलबार बसेको स्थायी कमिटीको बैठकले २०७५ साल जेठ २ पूर्वको अवस्थामा फर्कर्ने निर्णय गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पूर्वनिर्धारित भेला तथा बैठकहरु [...]
भदौ ९ गते, २०७८ १४:२५ मा प्रकाशित
काठमाडौं, भदौ ९ प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन्। बुधबार दल दर्ताको लागि आयोगले सनाखत गर्न बोलाएसँगै उनीसहित नेता आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। [...]
भदौ ९ गते, २०७८ १२:५६ मा प्रकाशित
काठमाडौं, भदौ ९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गरेका छन्। नेपालसहितका नेताहरू नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका [...]
भदौ ९ गते, २०७८ १२:४८ मा प्रकाशित