काठमाडौं, असोज १२ परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन्। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले जनाएअनुसार सोमबार परराष्ट्र मन्त्री खड्काले राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गरेका[...]
काठमाडौँ, ११ असोजप्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरिएकोसम्बन्धी प्राप्त पत्रको व्येहोरा पढेर सुनाउनुभयो । दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक यही असोज ७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । बैठकमा प्रतिनिधिसभाका सचिव [...]
असोज ११ गते, २०७८ १५:२१ मा प्रकाशित
काठमाडौँ, ११ असोज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको [...]
असोज ११ गते, २०७८ १३:१८ मा प्रकाशित
काठमाडौँ, ११ असोज संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै [...]
असोज ११ गते, २०७८ ११:०४ मा प्रकाशित
कर्णाली कर्णाली प्रदेशसभा सचिवालयमा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता भएको छ । प्रदेशसभा सदस्य नरेश भण्डारीले गैरसरकारी विधेयकका रुपमा सो विधेयकलाई सचिवालयमा दर्ता गराएका हुन् । पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका उनले सिंजा सभ्यताको संरक्षण [...]
असोज ११ गते, २०७८ ०८:५४ मा प्रकाशित
१०असोज, काठमाडौं नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफल पछि टोली नेताले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गर्न थालेका छन् । १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन मस्यौदा [...]
असोज १० गते, २०७८ १७:३७ मा प्रकाशित
काठमाडौं, असोज १० नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटनको बचाउ गरेका छन्।आइतबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले निर्वाचनमा जाने कुरा कुनै पनि कोणबाट गलत नहुने भन्दै संसद [...]
असोज १० गते, २०७८ १७:०८ मा प्रकाशित
गोरखा ,१० असोज नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत गोरखाका ११ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न भएको अधिवेशनले ६ वटा पालिकामा सर्वसम्मतले र ५ वटा पालिकामा मदतान प्रक्रियाद्धारा नया नेतृत्व चयन गरेको हो । गोरखाको धार्चे [...]
असोज १० गते, २०७८ १४:१८ मा प्रकाशित
बेइजिङ पाकिस्तानलगायत संसारका करिब ६५ मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै चीनको समर्थन जनाएका छन् । संयुक्त राष्ट्रसंघको ४८ औं मानवअधिकार आयोग सभामा चीनको आन्तरिक मामिलाको समर्थन जनाएका हुन् । संयुक्तरुपमा जारी सो विज्ञप्तिमार्फत चीनको आन्तरिक मामिलामा आफूहरुले सम्मान प्रकट गर्दै [...]
असोज १० गते, २०७८ १३:२८ मा प्रकाशित
काठमाडौँ ,१० असोज नेकपा एमालेबाट विभाजित भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्री र एमालेका सचिव गोकर्ण विष्टले आगामी चुनावमा एउटै निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् । आगामी हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ [...]
असोज १० गते, २०७८ १३:११ मा प्रकाशित