८ असोज, काठमाडौं । ‘आज म भावुक भएकी छु । साथीहरूको यादले बेस्सरी सताएको छ ।’ एक महिलाको यो अभिव्यक्तिले एकाएक सन्नाटा छायो । सबैलाई भावुक बनाउने गरी यसरी बोल्ने[...]
७ असोज, काठमाडौं नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टुंगो लगाएको हो । सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, [...]
असोज ७ गते, २०७८ १७:३७ मा प्रकाशित
काठमाडौँ, ७ असोज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र झलनाथ खनालले एमाले छाडेर ठीकै ट्र्याकमा अघि बढेको टिप्पणी गरेका छन् । तर, एमालेमा माधव नेपालको साथ छाडेर ओलीतिरै बसेका १० जनाले भने ओलीको बेइमानी थाहा हुँदाहुँदै [...]
असोज ७ गते, २०७८ १६:२९ मा प्रकाशित
काठमाडौँ प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट [...]
असोज ७ गते, २०७८ १६:१५ मा प्रकाशित
काठमाडौँ, ७ असोज प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको [...]
असोज ७ गते, २०७८ १६:११ मा प्रकाशित
काठमाडौँ, ७ असोजराष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति [...]
असोज ७ गते, २०७८ १५:१२ मा प्रकाशित
पर्वत, ७ असोजप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने [...]
असोज ७ गते, २०७८ १३:३० मा प्रकाशित
बागलुङ, ७ असोजसङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो । पार्टी जिल्ला [...]
असोज ७ गते, २०७८ १२:२८ मा प्रकाशित
काठमाडौं ,६ असोज सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ [...]
असोज ६ गते, २०७८ १६:५७ मा प्रकाशित
काठमाडौं, असोज ६ नेविसंघका महामन्त्री बलदेव तिमल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा पराजित भएका छन्। सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा तिमल्सिना क्षेत्रीय प्रतिनिधि उठेका थिए। उनी सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ३ बाट उठेका थिए। उनको पक्षमा जम्मा ७७ मत [...]
असोज ६ गते, २०७८ १५:५७ मा प्रकाशित