१५ असोज, काठमाडौं । नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् । ललितपुरको[...]
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन सुरु भएको छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीसहित सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । युवराज ज्ञवाली र अष्ठलक्ष्मी शाक्य समेटिएका छन् भने स्थायी कमिटी सदस्यहरु सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा समेटिएका छन् । [...]
असोज १५ गते, २०७८ १३:५६ मा प्रकाशित
काठमाडौं नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमाले प्रवेश गर्नु भएका नेता प्रभु साहले विधान महाधिवेशन बहिष्कार गर्ने घाेषणा गर्नु भएकाे छ । आज(शुक्रबार) देखि आइतरबसम्म चल्ने एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यसमेत रहनु भएका साह सहभागीता नजाउनु हुने भएकाे छ । [...]
असोज १५ गते, २०७८ १२:३९ मा प्रकाशित
नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको थियो । समितिले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १२:१५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी [...]
असोज १५ गते, २०७८ १०:४६ मा प्रकाशित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतियारको लडाइँ अब माओवादीले नलड्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र आफैँले संघर्ष गरेर ल्याएको उपलब्धीका कारण हतियारको क्रान्ति [...]
असोज १५ गते, २०७८ १०:२६ मा प्रकाशित
काठमाडौँ, १४ असोज : परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रिय हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज स्वदेश फर्कनुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय [...]
असोज १४ गते, २०७८ १६:१८ मा प्रकाशित
एमाले अध्यक्ष केपी ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन् । ओलीले बुधबार महाधिवेशनस्थलको निरीक्षण गरेका हुन् । एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आगामी १५ देखि १७ असोजमा हुँदै छ । महाधिवेशनमा करिब पाँच हजार प्रतिनिधि सहभागी हुने [...]
असोज १४ गते, २०७८ १६:१३ मा प्रकाशित
काठमाडौँ, १४ असोजसंयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्कनुभएको छ । महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज [...]
असोज १४ गते, २०७८ १६:०३ मा प्रकाशित
काठमाडौँ, १४ असोज प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोेधका कायमै राख्दा सुचारु हुनसकेको छैन । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी [...]
असोज १४ गते, २०७८ १३:५७ मा प्रकाशित
काठमाडौँ, १४ असोज चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ । चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक [...]
असोज १४ गते, २०७८ ०९:५७ मा प्रकाशित