काठमाडौँ, १३ असोजऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने विश्वास दिलाउनुभएको छ । केबल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको आज उद्घाटन[...]
काठमाडौँ, १३ असोजनेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ । केही समयदेखि कमलपित्तबाट अस्वस्थ हुनुभएका उहाँको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक जानुभएको [...]
असोज १३ गते, २०७८ १३:४३ मा प्रकाशित
काठमाडौं १३ असोज, काठमाडौं । सरकारमा पठाउने नयाँ मन्त्री छनोट गर्नको लागि सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । आज (बुधबार) दिउँसो मध्याह्न १२ वजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जानकारी दिइएको छ । [...]
असोज १३ गते, २०७८ ११:०४ मा प्रकाशित
१३ असोज, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नु भएकाे छ । पुन आज बुधबार विहान ७ वजेकाे हिमालयन एयरलाइन्सको जहाजबाट थाइल्याण्ड प्रस्थान गर्नु भएकाे हाे । उहाँसँग पत्नी ओनसरी घर्तीपनि थाइल्याण्ड [...]
असोज १३ गते, २०७८ ११:०१ मा प्रकाशित
१३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर [...]
असोज १३ गते, २०७८ १०:५६ मा प्रकाशित
१२ असोज, काठमाडौं परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ [...]
असोज १२ गते, २०७८ १७:०४ मा प्रकाशित
काठमाडौँ, १२ असोजअर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । ” पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज [...]
असोज १२ गते, २०७८ १५:२४ मा प्रकाशित
काठमाडौँ, १२ असोज प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् चालू रहेका बेला अध्यादेश खारेज गरेकामा आपत्ति जनाउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिलमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । नेपाल सरकारले गत भदौ २ [...]
असोज १२ गते, २०७८ १५:११ मा प्रकाशित
रसुवा, १२ असोजनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ । पहिलोपटक गठित उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन हुनुभएको छ । प्रथम चरणअन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका [...]
असोज १२ गते, २०७८ १३:५२ मा प्रकाशित
काठमाडौँ, १२ असोजसंयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आज राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनुभएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने [...]
असोज १२ गते, २०७८ १३:४३ मा प्रकाशित