जेठ ४ २०८२, शनिबार

राजनीति

कांग्रेसको चुनावी चहलपहल तीव्र

डोटी, १६ भदौ  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ ।        लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो । केन्द्रीयस्तरका नेताले [...]

भदौ १६ गते, २०७८ १३:२८ मा प्रकाशित

मापदण्ड मिचेर बनाइएका ४० तले दुई भवन भत्काउन भारतीय सर्वोच्च अदालतको आदेश

काठमाडौँ, १६ भदौ। भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ४० तले दुइटा भवन तीन महिनाभित्र भत्काउन आदेश दिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले मंगलबार सुपरटेक लिमिटेड ग्रुपले नोएडामा बनाएका ती दुई आवासीय [...]

भदौ १६ गते, २०७८ १२:०३ मा प्रकाशित

तालिबान नेताले लडाकूलाई भने, ‘जनतालाई शिष्ट भएर व्यवहार गर्नुहोस्, हामी उनीहरूका सेवक हौं’

काठमाडौँ, १६ भदौ।  अमेरिकी सेना काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका नेताले विमानस्थलमा फौजी पहिरनमा देखिएका आफ्ना लडाकूलाई सम्बोधन गर्दै उनीहरुलाई स्वतन्त्रताका लागि बधाई दिए । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले उनलाई भने, ‘हामीलाई तपाईंको बलिदानमाथि गर्व छ । यो तपाईंका र तपाईंका नेताहरुले [...]

भदौ १६ गते, २०७८ ०७:२५ मा प्रकाशित

मन्त्रीले नै छाडे अष्टलक्ष्मीको साथ, मुख्यमन्त्री अल्पमतमा

काठमाडौँ, १६ भदौ। बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको साथ छाडेका छन् ।  भदौ २ गते मन्त्रीको शपथ लिएका एमाले सांसद खनाल मंगलवार नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका हुन् ।  खनालले मंगलवार हेटौंडास्थित निर्वाचन आयोगमा पुगेर [...]

भदौ १६ गते, २०७८ ०७:०३ मा प्रकाशित

placeholder
सत्ता डगमगाउने डरले जयसिंह धामीको प्रतिवेदन गुपचुप !

१५ भदौ, काठमाडौं, गृह मन्त्रालय भन्छ: समितिलाई प्रतिवेदन लेख्न समय लाग्यो शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सत्ता धरापमा पर्ने खतरा देखेका कारण दार्चुलाका जयसिंह धामी घटनाको प्रतिवेदन बाहिर नल्याएको प्रमुख प्रतिपक्षी दल एवं परराष्ट्रविद्ले बताएका छन् । रातोपाटीसँग कुरा गर्दै [...]

भदौ १५ गते, २०७८ २१:२७ मा प्रकाशित

जबज राख्न नमानेपछि माधव नेपाललाई साथ दिन सकिएन : वामदेव गौतम

१५ भदौ, काठमाडौं  नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गाैतमले माधवकुमार नेपाल नेतृत्वमा गठन भएको पार्टीले जनताको बहुदलीय जनवाद (जबज) नसमेटेपछि साथ दिन नसकेको बताएका छन्।  गाैतमले सहअध्यक्ष नपाएपछि नेपाललाई साथ नदिएको चर्चा भइरहेका बेला उनको सचिवालयले यसबारे प्रष्ट पार्दै जबज नराखेकै [...]

भदौ १५ गते, २०७८ २१:२३ मा प्रकाशित

नायक निखिल उप्रेती एकीकृत शक्ति नेपालको मोर्चामा आबद्ध,

    भदौ १५ काठमाडौं हिन्दू राष्ट्र र एकीकृत नेपालको नारासहित एकीकृत शक्ति नेपाल नामक मोर्चा घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा मोर्चाको घोषणा भयो । अभिनेता निखिल उप्रेतीले मोर्चाको घोषणापत्र पढेर सुनाएका थिए । मोर्चाका एक सदस्यका अनुसार पत्रकार [...]

भदौ १५ गते, २०७८ १६:४७ मा प्रकाशित

बागमती प्रदेशका १२ एमाले सांसदले रोजे एकीकृत समाजवादी

१५ भाद्र  काठमाडौं नेकपा एमाले फुटेपछि बागमती प्रदेशका १२ एमाले सांसदले माधव नेपालको नेकपा एकीकृत समाजवादी चयन गरेका छन्। उनीहरूले बागमती प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भई सनाखत गरेका हुन्। हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, [...]

भदौ १५ गते, २०७८ १६:३० मा प्रकाशित

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति चयन, पदाधिकारी पछि छान्ने

काठमाडौं, भदौ १५ नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसिएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। भेलाले अध्यक्षसहितका पदाधिकारीको [...]

भदौ १५ गते, २०७८ १६:२४ मा प्रकाशित