अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ । शुक्रबार अनलाइन प्रेस वार्तामा आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व[...]
बेलायत करोनाभाइरसको खोप बनाउन २५५ करोड अमेरिकी डलर बराबर खर्च
चैत १४ गते, २०७६ १३:३८ मा प्रकाशित
आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा तथ्याङ्कलाई हेर्ने हो भने करिब २६ हजार एक सय नेपाली कामदारहरू युएई, १९ हजार ५९३ कामदार साउदी अरेबिया, १२ हजार २७४ कामदार कतार र ९ हजार ९९३ कामदार मलेसिया गएको वैदेशिक रोजगार विभागको [...]
चैत १४ गते, २०७६ १२:२२ मा प्रकाशित
काठमाडौं । दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी छलफल भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको [...]
चैत १२ गते, २०७६ १८:०१ मा प्रकाशित
काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि [...]
चैत ११ गते, २०७६ १६:०९ मा प्रकाशित
काठमाडौं । डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ । रुपैयाँ अवमूल्यन भएपछि एक अमेरिकी डलरको भाउ १ सय २२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र ब्यांकले ११ चैतका लागि तोकेको विनिमयदर अनुसार, १ अमेरिकी डलरको खरिद मूल्य १ सय [...]
चैत ११ गते, २०७६ १३:०६ मा प्रकाशित
काठमाडौं । राष्ट्र बैंकका अधिकारी र नेपाल बैंकर्स संघका पदाधिकारीहरुको अनौपचारिक छलफलले लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु गर्न सीमित शाखाहरु खुल्ला गर्ने निर्णय गरेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले लकडाउनको समयमा ग्राहकको संख्या कम भए पनि [...]
चैत ११ गते, २०७६ १०:३४ मा प्रकाशित
काठमाडौं । ललितपुरका तीन वटा व्यापारसँग सम्बन्धीत संस्थाले आजदेखि चैत २१ गतेसम्मका लागि व्यापार बन्द गर्ने निर्णय गरेका छन् । ललितपुर चेम्बर अफ कमर्श, ललितपुर तयारी पोशाक व्यापार संघ र कुमारीपाटी जावलाखेल व्यापार संघद्धारा हस्ताक्षर विज्ञप्ति जारी गरेर व्यापार व्यवसाय [...]
चैत १० गते, २०७६ १६:२६ मा प्रकाशित
काठमाडौँ, १० चैत सोमबार नेपाली बजारमा सुनकाे भाउ पुन: बढेकाे छ । हिजो आइतबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज सोमबार ५ सयले बढेर प्रतितोला ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । तेजावी [...]
चैत १० गते, २०७६ ११:५२ मा प्रकाशित
काठमाडौँ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ७६ हजार ५ सयमा रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रवार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन आइतबार बढेर छापावाल सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको [...]
चैत ९ गते, २०७६ १२:१४ मा प्रकाशित