वैशाख १८ २०८३, शुक्रबार

अर्थ

जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने

एनएमबी बैंकले नेपालभरीबाट कुनै पनि बैंकको एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेकोछ। बैंकले आजदेखि (शुत्रबार)देखि लागु हुने गरी यस्तो व्यवस्था गरको हो।

चैत ७ गते, २०७६ १४:१९ मा प्रकाशित

शेयर बजार घट्नुअघि नै सिनेटरले शेयर बिक्री गरेको खुलासा

अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन शुरु भएलगत्तै शङ्कास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको शेयर बिक्री गर्नु भएको खुलासा भएको छ । अमेरिकी शेयर बजारमा फेब्रुअरीको शुरुदेखि व्यापक [...]

चैत ७ गते, २०७६ १३:२४ मा प्रकाशित

अब इसेवाबाट बैंकमा पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । 

चैत ७ गते, २०७६ १२:४२ मा प्रकाशित

फेरी उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बिहिबार ७५ हजार रुपैयामा कारोबार भएको छापावाल सुन शुक्रबार ५ सय रुपैयाँले बढेको हो ।

चैत ७ गते, २०७६ १२:२२ मा प्रकाशित

‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा

सन्राइज बैंक लिमिटेडले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ । यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा एफसिवाइ फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

चैत ६ गते, २०७६ १४:३९ मा प्रकाशित

बैंकिङ कसुरमा सात दिन कैद

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ । गत माघ १३ गते भएको फैसला प्रति (कागज) बुधबार मात्र प्राप्त भएको हो ।

चैत ६ गते, २०७६ १४:२६ मा प्रकाशित

१५ सयले घट्यो सूनको मूल्य, तोलाको कति ?

साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ सयले घटेको छ । बुधवार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य १५ सयले घटेर आज छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको [...]

चैत ६ गते, २०७६ १४:०३ मा प्रकाशित

भारतीय शेयर बजारमा पहिरो रोक्न शेयर ‘बाइ ब्याक’ गरिदै ! के हो ‘बाइ ब्याक’ ?

भारतीय शेयर बजारमा सन फार्माको शेयरमा मूल्यलाई स्थिर राख्न कम्पनीले ‘बाइ ब्याक’ गर्ने घोषणा गरेको छ। कोरोना भाइरसका कारण लगातार शेयर मूल्यमा प्रभाव पर्ने देखिएपछि कम्पनीले १७ सय करोड भारतीय रुपैयाँ बराबरको शेयर ‘बाइ ब्याक’ गर्ने भएको हो। जुन १.५७ [...]

चैत ५ गते, २०७६ १५:१५ मा प्रकाशित

एक हजारले बढ्यो सुनको मूल्य, तोलाको कति ?

आज साताको चौथो दिन नेपाली बजारमा सुनका मूल्य एक हजार रुपैयाँले उकालो लागेको छ । हिजो मङ्गलवार ७५ हजार ५ सय रुपैयाँमा कारोबार छापावाल सुन आज ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चैत ५ गते, २०७६ १२:११ मा प्रकाशित