काठमाडौँ, १५ मङ्सिर आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार[...]
काठमाडौँ, १४ मङ्सिर सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]
मंसिर १४ गते, २०७८ १४:४९ मा प्रकाशित
काठमाडौँ, १३ मङ्सिरसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]
मंसिर १३ गते, २०७८ ११:३४ मा प्रकाशित
फुङ्लिङ, १२ मङ्सिर फावाखोलाका टेकबहादुर विष्ट ताप्लेजुङ, फुङ्लिङ नगरपालिका फावाखोला गाउँको शिर नामसालिङ खर्कमा बाख्रा हेर्दै दिन बिताउनुहुन्छ । त्यस खर्कमा ७० बोयर बाख्रा (मासुका लागि पालिने अफ्रिकी जातको) चरिरहेको देख्दा जो कोहीको मन लोभिन्छ । विदेश छाडेर स्वदेशकै माटामा [...]
मंसिर १२ गते, २०७८ १६:१६ मा प्रकाशित
१२ मंसिर, काठमाडौं साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक लागि ल्याएको मौद्रिक नीतिको समीक्षाको नकरात्मक असर शेयर बजारमा देखिएको छ । समीक्षा पछि आइतबार खुलेको बजार ८० दशमलव [...]
मंसिर १२ गते, २०७८ १५:३५ मा प्रकाशित
काठमाडौँ, १२ मङ्सिर सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको [...]
मंसिर १२ गते, २०७८ १३:१० मा प्रकाशित
काठमाडौँ, १० मङ्सिरएसियाली विकास बैंक(एडिबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब रु सात अर्ब आठ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय [...]
मंसिर १० गते, २०७८ १७:२६ मा प्रकाशित
काठमाडौँ १० मङ्सिर राजस्व अनुसन्धान विभागले झण्डै रु ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक [...]
मंसिर १० गते, २०७८ १६:३८ मा प्रकाशित
गोदावरी, १० मङ्सिर कैलाली र कञ्चनपरका स्थानीय तहमा निर्माणाधीन आधुनिक सहरी सडकको निर्माणले गति लिन सकेको छैन । स्थानीय तहले स्थान छनोट गर्न नसक्दा समयभन्दा निकै ढिलो सोअन्तर्गतका योजना कार्यान्वयन भए पनि निर्माणले गति लिन नसकेको हो । ती दुई [...]
मंसिर १० गते, २०७८ ११:०२ मा प्रकाशित
काठमाडौँ, ९ मङ्सिरधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से शेयर कारोबार हुने साताको अन्तिम दिनसमेत ओरालै लागेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२२ [...]
मंसिर ९ गते, २०७८ १७:३४ मा प्रकाशित