वैशाख ८ २०८२, सोमबार

अर्थ

यौन क्रियाकलापले जलवायु परिवर्तनमा कसरी प्रभाव पार्छ ?

काठमाडौँ, ११ कात्तिक । हामीले गर्ने कार्बन उत्सर्जन घटाउन विभिन्न उपायबारे सोच्दा हाम्रो यौन जीवन प्रायः प्राथमिकताको सूचीमा पर्दैन। यद्यपि वनस्पतिबाट बनेको कन्डम र खेर नजाने गर्भनिरोधक जस्ता दीर्घ उपयोगी उत्पादनबारे वेबसाइटमा गरिने खोजी केही वर्षयता निरन्तर वृद्धि भइरहेको छ। [...]

कार्तिक ११ गते, २०७८ १७:१४ मा प्रकाशित

बाह्रकुने तालमा डुङ्गा सरर…

काठमाडौँ, ११ कात्तिक । कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको क्षेत्र बनेको छ । तुलसीपुर–६ की सम्झना आचार्य बुधबार [...]

कार्तिक ११ गते, २०७८ १३:३३ मा प्रकाशित

विराटनगरमा दुई करोड ६० लाख लागतमा डिजेल भण्डारण ट्यांक बनाईदै

काठमाडौँ, ११ कात्तिक। डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ। मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख लिटर (१४ सय किलोलिटर) क्षमताका मट्टीतेल ट्यांकलाई [...]

कार्तिक ११ गते, २०७८ ०९:३५ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक सम्पन्न भएको छ ।

काठमाडौं, ११ कात्तिक ।बुधवार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले विश्व बैंकको सहयोगमा संचालन हुने उर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन [...]

कार्तिक ११ गते, २०७८ ०९:११ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ६१ करोडको कारोबार

बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको हो । गत मंगलबार यस्तो सूचक ७८.८२ अंकले बढेर  २७५१.०७ विन्दुमा अडिएको थियो ।  नेप्सेका अनुसार यस [...]

कार्तिक १० गते, २०७८ १६:४३ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, १० कात्तिक। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैंयाले घटेर ९२ हजार पुगेको छ। यसअघि मंगलबार छापावाला सुन तोलामा ९२ हजार ६ सय रुपैंयामा कारोबार भएको थियो। [...]

कार्तिक १० गते, २०७८ ११:१६ मा प्रकाशित

साग्रिला डेभलपमेन्ट बैंकद्धारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सुर्खेत। साग्रिला डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कात्तिक ९ गते सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं ३ स्थित जनहितकारि सहकारी संस्था काे हलमा करिव १ सय बिध्यार्थिलाई बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बिध्यार्थि [...]

कार्तिक ९ गते, २०७८ १६:२८ मा प्रकाशित

महाकालीको बाढीमा फसेकालाई २२ घण्टापछि सेनाद्वारा उद्धार

शेरबहादुर सिंहमहेन्द्रनगर, पाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत [...]

कार्तिक ३ गते, २०७८ ०८:०५ मा प्रकाशित

कर्णाली नदीको तटबन्ध भत्किएर बाढी गाउँ पस्यो

कर्णाली नदीको कैलालीपट्टि तटबन्ध भत्किएर बाढी गाउँ पसेको छ । जानकी गाउँपालिकाको मूलपानी र टीकापुर नगरपालिकाको शाहीपुरमा तटबन्ध भत्किएर बाढी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए । बाढी गाउँ पसेपछि टीकापुर नगरपालिका–१, [...]

कार्तिक ३ गते, २०७८ ०८:०२ मा प्रकाशित