काठमाडौँ, १७ कात्तिक। ठूलो मात्रामा रकम खर्चेर आयात गरिएको खाना पकाउने ग्यासको विस्थापनका लागि घरघरबाटै प्रयास थाल्न नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । प्राधिकरणले कम क्षमताको फ्युजलाई विस्थापन[...]
१७ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा करार सेवामा काम गरिरहेकालाई स्थायी गर्न माग गर्दै कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले भोलि बुधबारदेखि माथिल्लो तामाकोसी आयोजनाबाट अनिश्चितकालको लागि विद्युत् उत्पादन नै बन्द गर्ने निर्णय गरेका छन् । [...]
कार्तिक १७ गते, २०७८ ०५:०५ मा प्रकाशित
काठमाडौं, कार्तिक १६। गृह मन्त्रालयले केही महिनादेखि लगातार गर्दै आइरहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा अन्य कर्मचारीको सरुवामा चरम बेथिति देखिएको छ । गृहले यसअघि सीडीओ तथा मातहतका कर्मचारी सरुवामा बनाएका वैज्ञानिक नियम, मापदण्ड र विधिहरू यसपटक एकैपटक मिचिएको गृहकै [...]
कार्तिक १६ गते, २०७८ १०:५० मा प्रकाशित
काठमाडौँ, १६ कात्तिक दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज [...]
कार्तिक १६ गते, २०७८ ०७:२४ मा प्रकाशित
काठमाडौं- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग [...]
कार्तिक १६ गते, २०७८ ०७:२१ मा प्रकाशित
धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए। सुरुङभित्रको [...]
कार्तिक १४ गते, २०७८ १२:२० मा प्रकाशित
हेर्नुहोस् कालिमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कायम भएको तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची
कार्तिक १४ गते, २०७८ ०८:१७ मा प्रकाशित
तनहुँ, १३ कात्तिक बन्दीपुर गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नौ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको हो । गाउँपालिकाले एमएस ४२ निलो [...]
कार्तिक १३ गते, २०७८ ०८:०१ मा प्रकाशित
काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान आईपीओ बाँडफाँड गरेको हो । गएको असोज २० देखि २५ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि ९० [...]
कार्तिक १२ गते, २०७८ १४:१३ मा प्रकाशित
प्रकाश सिलवालककनी, १२ कात्तिक। बिहान–बेलुका दूधसँग मसिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिनुहुन्छ । [...]
कार्तिक १२ गते, २०७८ ०९:३५ मा प्रकाशित