वैशाख ७ २०८२, आइतबार

अर्थ

निगमको घाटा पूर्ति गर्न ग्यासको मूल्य २२ सय माथि पुर्याउनुपर्ने

काठमाडौँ, २५ कात्तिक नेपाल आयल निगमले बुधबार रातिदेखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ पुर्याउँदा पेट्रोल, डिजेल [...]

कार्तिक २५ गते, २०७८ १३:२९ मा प्रकाशित

सुनको मूल्य एक हजार ३०० ले बढ्यो

     काठमाडौँ, २५ कात्तिक नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार [...]

कार्तिक २५ गते, २०७८ १२:१८ मा प्रकाशित

उद्यमशीलता प्रवद्र्धन गर्न आग्रह

गण्डकी, २५ कात्तिक गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सहकारी उद्यमशीलता प्रवद्र्धनमा जोडदिनुपर्र्ने बताउनुभएको छ ।पोखरा–११ स्थित महिला आधार बचत तथा ऋण सहकारी संस्थाको बुधबार पोखरामा सम्पन्न १० औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनको शुभारम्भ गर्दै उहाँले सहकारीलाई बैंकहरु जस्तै [...]

कार्तिक २५ गते, २०७८ १०:२९ मा प्रकाशित

पाखोबारीमा अलैँची खेती विस्तार

गलेश्वर, २५ कात्तिकपश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमीनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन् ।     थोरै लगानी र कम मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान दुई वर्षदेखि अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । [...]

कार्तिक २५ गते, २०७८ ०९:२८ मा प्रकाशित

महिला श्रमिकलाई अल्पकालीन रोजगार

काठमाडौँ, २५ कात्तिक नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसर सिर्जना गर्न [...]

कार्तिक २५ गते, २०७८ ०९:२४ मा प्रकाशित

सीसीडीमा फर्किन सकिन्न, व्याज बढी दिने भए १२ प्रतिशतको डिवेन्चर ल्याए हुन्छः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह गर्दा गणना हुने निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) सम्बन्धी व्यवस्थामा पुनरावलोकन हुने सम्भावना नरहेको बताएको छ । आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिन पाउने अहिलेको व्यवस्थाको कारण बैंकहरु कर्जा [...]

कार्तिक २३ गते, २०७८ १३:३३ मा प्रकाशित

२१ सौर्य परियोजनालाई सर्वेक्षणको अनुमति

काठमाडौँ, २३ कात्तिक । सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । दश वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनामा वैकल्पिक ऊर्जाको हिस्सा १० प्रतिशतको हाराहारीमा [...]

कार्तिक २३ गते, २०७८ १२:३९ मा प्रकाशित

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौँ, २३ कात्तिक । नेपाल राष्ट्र बैंकले कात्तिक २३ गतेका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ५६ पैसा [...]

कार्तिक २३ गते, २०७८ १०:२१ मा प्रकाशित

सौर्य एयरलायन्सले विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने

काठमाडौँ, १८ कात्तिक। सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन [...]

कार्तिक १८ गते, २०७८ ०७:२१ मा प्रकाशित