वैशाख १८ २०८३, शुक्रबार

अर्थ

नेप्सेमा सूचीकृत वाणिज्य बैंकले गरे लाभांश घोषणाः नविल ३८ र सिभिलले पाँच प्रतिशत

      काठमाडौँ, ६ पुस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।        मुलुकका कूल २७ वाणिज्य बंैकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७÷०७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस [...]

पुष ६ गते, २०७८ १७:३२ मा प्रकाशित

घट्यो सुनको मूल्य

      काठमाडौँ, ६ पुस सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९३ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।         नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]

पुष ६ गते, २०७८ १४:२८ मा प्रकाशित

    स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिदैनौं : मुख्यमन्त्री भट्ट   

डोटी, ५ पुससुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताउनुभएको छ ।         दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको आज उद्घाटनका क्रममा उहाँले नागरिकलाई घरैमा उपचार मिल्ने गरी [...]

पुष ५ गते, २०७८ १४:०५ मा प्रकाशित

रेष्टुराँ व्यवसायीले मूल्य बढाए

      बागलुङ, ५ पुसखाद्यवस्तु, इन्धनलगायतको बजार भाउ बढेको जनाउँदै यहाँका रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन् ।    हालै सम्पन्न रेष्टुराँ व्यवसायीहरुको बैठकले मःम र चाउमिनमा नयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो । भेज, बफ मःम एक प्लेटको नयाँ [...]

पुष ५ गते, २०७८ ०७:४८ मा प्रकाशित

नेपाल वेयर हाउसले साधारण शेयर बिक्री गर्ने

      काठमाडौँ, ४ पुस नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी रु ७० करोड र जारी पुँजी रु ६८ करोड ७५ लाख पु¥याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ [...]

पुष ४ गते, २०७८ १५:५३ मा प्रकाशित

मर्ज हुँदै दाङमा सहकारी संस्था

दाङ, २ पुस दाङमा सहकारी मर्जर अभियान थालिएको छ । पहिलो चरणमा दाङको तुलसीपुरमा रहेका दुई सहकारीबीच  एकीकरण (मर्ज) भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेड बीच एकीकरण भएको हो ।  तुलसीपुर-७ [...]

पुष २ गते, २०७८ १७:४१ मा प्रकाशित

बजेटको तीस प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

      काठमाडौँ, २ पुस अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।         पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर [...]

पुष २ गते, २०७८ १६:१५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट

    काठमाडौँ, १ पुस नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त हुनुभएको छ । उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।         यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि [...]

पुष १ गते, २०७८ १२:४५ मा प्रकाशित

सुनको मूल्य बढ्यो

    काठमाडौँ, १ पुससुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७००ले बढेर रु ९३ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी [...]

पुष १ गते, २०७८ १२:४२ मा प्रकाशित