वैशाख १८ २०८३, शुक्रबार

अर्थ

रकम फिर्ता गर्न कामपालाई आग्रह

       काठमाडौँ, १३ पुसहनुमानढोका दरबार हेरचाह अड्डाले सम्झौता भएअनुरुपको बाँकी रकम तत्काल फिर्ता गर्न काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ । अहिले अड्डाले विदेशीको लागि रु ३०० को टिकटको व्यवस्था गरेको छ । यसअघिसम्म कामपाले विदेशीको लागि रु एक हजार र [...]

पुष १३ गते, २०७८ १५:५२ मा प्रकाशित

स्रोतको कमीले बजेट तथा योजना कार्यावन्यनमा समस्या

        वाग्मती, १२ पुसराष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले सरकारको आम्दानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यावन्यनमा समस्या हुने गरेको बताउनुभएको छ । साथै उहाँले सरकारलाई सीमित क्षेत्रबाट प्राप्त हुने कर, रेमिट्यान्स र अन्य अनुमानित सहयोगबाट बजेट निर्माण [...]

पुष १२ गते, २०७८ १६:१३ मा प्रकाशित

टोड्केमा व्यावसायिक मुलाखेती विस्तार

      गलेश्वर, १२ पुसउत्तरतर्फ हात फैलाउदा छोइन्छकी झैं नजिकै देखिने धवलागिरि, नीलगिरि, गुर्जालगायतका आधादर्जन बढी हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको टोड्के हिल रिसोर्टको माथिल्लोपट्टी भिरालो जमिनमा मौलाएको मुलाखेती । हिमाललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्न र टिकटक बनाउन झुम्मिएका आन्तरिक पर्यटक [...]

पुष १२ गते, २०७८ १५:३९ मा प्रकाशित

सुदूरपश्चिमका विमानस्थलका लागि बजेटको व्यवस्था

        डोटी, १२ पुसबजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि [...]

पुष १२ गते, २०७८ १३:३४ मा प्रकाशित

रु एक करोड पँचास लाख बराबरको अवैध सामग्री बरामद

      वीरगञ्ज, १२ पुस जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न [...]

पुष १२ गते, २०७८ १०:१२ मा प्रकाशित

रु २०० ले घट्यो सुनको मूल्य

        काठमाडौँ, ९ पुस सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी [...]

पुष ९ गते, २०७८ १२:५२ मा प्रकाशित

मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत

     काठमाडौँ, ८ पुसमध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच आज प्रतिशेयर अङ्कित मूल्य रु १०० रहेको छ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो ।        कम्पनीले [...]

पुष ८ गते, २०७८ १८:०२ मा प्रकाशित

बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार तीन सय

           काठमाडौँ, ८ पुस  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर रु ९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो ।         नेपाल सुनचाँदी व्यवसायी [...]

पुष ८ गते, २०७८ ११:४० मा प्रकाशित

उद्योग सङ्गठन मोरङद्वारा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

        विराटनगर, ७ पुस वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै उद्योग सङ्गठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको सङ्गठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मङ्गलबार [...]

पुष ७ गते, २०७८ १३:२५ मा प्रकाशित