बुटवल । आइतबार बुटवल कोरोना विषेश अस्पतालबाट थप ४ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन । अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाका अनुसार निको हुनेमा कपिलवस्तुका ३[...]
काठमाडौँ। आइतबार नेपालमा थप १६६ जना नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १५६७ पुगेको छ। यीमध्ये ८ जनाको मृत्यु भइसकेको छ।
जेठ १८ गते, २०७७ १६:३४ मा प्रकाशित
जनकपुर । प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयले धनुषामा २१, रौतहटमा २९ र सर्लाहीमा १० गरी ६० जनामा संक्रमण पुष्टि भएको जनाएको छ । रौतहटका संक्रमति [...]
जेठ १८ गते, २०७७ १५:०६ मा प्रकाशित
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा यही जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग [...]
जेठ १८ गते, २०७७ ११:४७ मा प्रकाशित
काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार [...]
जेठ १८ गते, २०७७ १०:२७ मा प्रकाशित
दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छिन् । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिएकी हुन्
जेठ १८ गते, २०७७ ०९:०३ मा प्रकाशित
काठमाडौँ । शनिवार थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै सङ्क्रमितको सङ्ख्या १४ सय एक पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म २१९ जना निको भएका छन् । शनिवार १३ जना [...]
जेठ १७ गते, २०७७ १६:३३ मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभइरसबाट निको भएर घर फर्कनेको जम्मा सङ्ख्या २१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको पत्रकार सम्मेलनका अनुसार पछिल्लो २४ घण्टामा १३ जना निको भएर डिस्चार्ज भएका छन् । जसमा टेकु अस्पतालबाट र बलम्बु अस्पतालबाट ११ [...]
जेठ १७ गते, २०७७ १६:२७ मा प्रकाशित
भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुनेभएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्फत भक्तपुर अस्पतालमा निर्माण गरिएको नयाँ भवनमा सो अस्पताल सञ्चालनमा आउने अस्पताल व्यवस्थापन [...]
जेठ १७ गते, २०७७ १५:४६ मा प्रकाशित
स्याङ्जा । कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्ला अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका बिरामीलाई आयुर्वेदिक औषधी दिन थालिएको छ । कोरोना भाइरसले महामारीको रुप लिएको बेला बिरामीहरुको प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौंबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको [...]
जेठ १७ गते, २०७७ १५:४६ मा प्रकाशित