स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गरिने भएको छ । अर्थमन्त्री डा। युवराज खतिडाले आर्थिक वर्ष २०७७ र०७८ को बजेट भाषण गर्दै उक्त अस्पताल निर्माणका लागि १४ अर्ब २७[...]
काठमाडौँ । सरकारले स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ। हाल भइरहेको बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहमा २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेका छन्।
जेठ १५ गते, २०७७ १६:४० मा प्रकाशित
काठमाडौँ । आर्थिक वर्ष २०७७ ७८ मा ४० प्रतिशत नेपालीको स्वस्थ बिमा हुने भएको छ । हाल भइरहेको बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बिमाको लागि ७ अर्व ५० करोड रुपैयाँ विनियोजन गरेका छन्।
जेठ १५ गते, २०७७ १६:३५ मा प्रकाशित
काठमाडौं । झापामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक हजार नाघेको छ ।
जेठ १५ गते, २०७७ १४:४० मा प्रकाशित
नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाजले आज बिहान काठमाडौँ ल्याएको हो ।
जेठ १५ गते, २०७७ १३:१७ मा प्रकाशित
काठमाडौँ । दैलेखका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ। पछिल्लो पटक संक्रमण पुष्टि भएका आठै जना दैलेख जिल्लाका रहेका छन् । उनीहरु दैलेखको नारायण नगरपालिका–१ का २६ वर्षका पुरुष [...]
जेठ १५ गते, २०७७ १२:५४ मा प्रकाशित
जनकपुरधाम। प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । थपिएका [...]
जेठ १५ गते, २०७७ १०:४५ मा प्रकाशित
प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देखिएका संक्रमित मध्ये सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ [...]
जेठ १५ गते, २०७७ ०९:३३ मा प्रकाशित
काठमाडौं । ललितपुरमा कोरोना भाइरस का कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो [...]
जेठ १४ गते, २०७७ २२:०१ मा प्रकाशित
काठमाडौं । नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेहरुको संख्या १८३ पुगेको छ । आज मात्रै ३४ जनाले भाइरसबाट छुटकारा पाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निको हुनेहरुमा प्रदेश नम्बर १ मा ३०, प्रदेश नम्बर २ मा ९७, बागमती [...]
जेठ १४ गते, २०७७ १७:५९ मा प्रकाशित