वैशाख १९ २०८३, शनिबार

स्वास्थ्य

सरकारको पहिलो प्राथमिकता स्वास्थ्य

स्याङ्जा, १९ असार, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)ले प्रदेश सरकारको पहिलो प्राथमिकता जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनु भएको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा रोगका कारण कोही पनि मर्न नपर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ । आँधीखोला गाउँपालिका–५ [...]

असार १९ गते, २०७८ २१:३७ मा प्रकाशित

कोरोनाभाइरस : २३२८ संक्रमित थपिँदा ३०६६ जना संक्रमणमुक्त

असार १९,  पछिल्लो २४ घण्टामा देशभर २३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको हो । [...]

असार १९ गते, २०७८ १८:५९ मा प्रकाशित

राप्रपा टिकापुरद्वारा २० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

टिकापुर/ राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं १ टिकापुरकाे पहलमा आज काेराेना भाईरस (काेभिड-१९) का कारण प्रभावित विरामीहरुका लागि २० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकाे छ । हङकङ स्थायी निवासि सिन हाैतुङ र अमरधन मेमोरियल फाउन्डेसनका संस्थापक त्रिलाेक गुरुङकाे सहयाेगमा २० [...]

असार १३ गते, २०७८ १६:३६ मा प्रकाशित

अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करी विरुद्ध अनुशिक्षण कार्यक्रम सम्पन्न

बांके / ३४ औ अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करी विरुद्ध दिवसकाे अवसरमा आज काेहलपुरमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा काेहलपुर नगरपालिकाकाे प्रमूख प्रशासकिय अधिकृत अन्नत कुमार पाैडेलले प्रमुख अतिथिका रुपमा सम्बाेधन गर्नुभएको थियाे । अधिकृत पाैडेलले लागू [...]

असार १२ गते, २०७८ १८:३८ मा प्रकाशित

के हो पेप्टिक अल्सर ?

पेटमा म्युकसको एक चिल्लो पत्र हुन्छ जसले भेटको भित्री पत्रलाई पेप्सिन र हाइड्रोक्लोरिक एसिडको कडापनबाट बचाँउछ । यो एसिडको विशेषता भनेको यो पाचनको लागि आवश्यक हुन्छ तर यहि एसिड शरीरका अन्य तन्तुको सिधा सम्पर्कमा आएमा त्यसले नोक्सान पनि हुन्छ । [...]

असार ९ गते, २०७८ ११:१९ मा प्रकाशित

मनसुनमा शारीरिक सन्तुलन : कस्तो खाना हुन्छ उपयुक्त ?

मनसुन सुरु भएको छ । यो समय अरू समयभन्दा बढी पौष्टिक खानेकुरा खानुपर्ने समय पनि हो । तर त्यति भन्दैमा हामीले आफ्नो शरीरको अवस्थालाई नजर अन्दाज गरेर खाना खाँदा यसले शारीरिक सन्तुलनमा समस्या सिर्जना गर्छ । यस किसिमको खानाले तपाईंको [...]

असार ९ गते, २०७८ ११:१६ मा प्रकाशित

बर्खामा कोरोनासँगै पानीजन्य सरुवा रोग फैलने खतरा

काठमाडौं । कोरोना महामारीसँगै पानीजन्य सरुवा रोग फैलनसक्ने खतरा बढेको छ । मनसुनी वर्षा सुरु भएसँगै महामारीजन्य सरुवा रोग फैलन सक्ने चिकित्सकहरु बताउँछन् । बर्खायाममा बर्सेनि यस्ता रोगको प्रकोप फैलने गरेको छ । केहीदिन यता लगातार वर्षाका कारण देशका विभिन्न [...]

असार ६ गते, २०७८ ०६:३३ मा प्रकाशित

भन्टा खानुका ६ फाइदा र ६ हानी

भन्टा विभिन्न प्रकार र किसिममा पाइन्छ । संसारभरी भन्टाका थुप्रै प्रकार हुन्छन् – चाइनिज, जापनिज, ग्राफिटी, बियांका, ट्याङ्गो, सेन्टाना, थाई आदि । यस्तै भन्टामा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट, फिनोलेक्स, भिटामिन ए, भिटामिन सी, बिटा क्यारोटिन, पोलिफिनालिक तत्व, भिटामिन ई, आइरन, जिंक, [...]

असार ६ गते, २०७८ ०६:२३ मा प्रकाशित

भिटामिन ‘डी’को जथाभावी प्रयोग, पत्थरीदेखि मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको [...]

असार ४ गते, २०७८ ०३:४२ मा प्रकाशित