थप १६६ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या १५६७ पुग्यो
काठमाडौँ। आइतबार नेपालमा थप १६६ जना नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १५६७ पुगेको छ। यीमध्ये ८ जनाको मृत्यु भइसकेको छ।




प्रतिक्रिया दिनुहोस्