काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । मंगलबार बिहान कम्पनीको सेयर निकासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँड भएको जनाएको छ[...]
स्थानीय तह निर्वाचनका लागि चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको [...]
चैत २९ गते, २०७८ ११:०१ मा प्रकाशित
काठमाडौँ, २९ चैत। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन [...]
चैत २९ गते, २०७८ १०:५७ मा प्रकाशित
काठमाडौँ, २९ चैत। मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा मङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ । मङ्गलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ । असार १ र साउन १७ [...]
चैत २९ गते, २०७८ १०:५३ मा प्रकाशित
पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री जनार्दन शर्माले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए । विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन [...]
चैत २८ गते, २०७८ १८:३४ मा प्रकाशित
धनुषा । मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ [...]
चैत २८ गते, २०७८ १०:०४ मा प्रकाशित
काठमाडौँ, २८ चैत। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ । यहाँका [...]
चैत २८ गते, २०७८ १०:०१ मा प्रकाशित
अर्थतन्त्र बिगार्न भूमिका खेलेकोदेखि सरकारलाई असहयोग गरेकोसम्मका आरोप लगाएर सरकारले गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्यो । तर, अर्थतन्त्रको अवस्था बिग्रँदै जानुमा आफ्नो भूमिका कति हो र गभर्नरको निलम्बनपछिको अर्थतन्त्र सुधारको मार्ग के हुन्छ भन्नेमा अझै [...]
चैत २८ गते, २०७८ ०९:५७ मा प्रकाशित
काठमाडौं । काठमाडौं जिल्लामा आज नयाँ कोभिड १९ संक्रमित भेटिएका छैनन् । उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा मात्रै आज २ जना संक्रमित थपिएका हुन् । उपत्यकामा आजसम्म सक्रिय संक्रमितको संख्या आजसम्म १७७ रहेको छ । आजसम्म १४ जिल्ला कोभिड फ्री भएका छन् [...]
चैत २७ गते, २०७८ १६:३६ मा प्रकाशित
काठमाडौँ, २७ चैत । व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो । पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा [...]
चैत २७ गते, २०७८ १३:४६ मा प्रकाशित