वैशाख २० २०८३, आइतबार

समाचार

     सुनको मूल्य प्रतितोला रु ५०० ले बढ्यो   

    काठमाडौँ, ५ वैशाख     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु एक लाख दुई हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको थियो ।         नेपाल सुनचाँदी [...]

वैशाख ५ गते, २०७९ १२:०२ मा प्रकाशित

नेपालगञ्जमा नयाँ उद्योगको लागि जग्गा अपुग

    राँझा, ५ वैशाखनेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाको लागि जग्गा अपुग भएको छ ।         नयाँ उद्योग स्थापनाको लागि कार्यालयमा जग्गा माग हुँदै आएपनि खाली जग्गा नभएका कारण दिन नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनलेले जानकारी दिनुभयो ।         उहाँका [...]

वैशाख ५ गते, २०७९ ११:०६ मा प्रकाशित

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुँदै

        काठमाडौँ, ५ वैशाख   निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधित्व हुने गरी यही वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ ।         निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्राङ्कित [...]

वैशाख ५ गते, २०७९ ११:०६ मा प्रकाशित

गहनापोखरीमा खोजियो टुँडालदेवीको गहना

       काठमाडौँ, ५ वैशाख काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको [...]

वैशाख ५ गते, २०७९ १०:४७ मा प्रकाशित

म्याग्दीमा उम्मेदवार छनोटमा सकस

म्याग्दी, ५ वैशाख सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् ।      गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच [...]

वैशाख ५ गते, २०७९ १०:४३ मा प्रकाशित

सशस्त्रको एआइजीमा अर्याल सिफारिस

    काठमाडौँ, ५ वैशाख गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।         मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ (क) [...]

वैशाख ५ गते, २०७९ १०:४३ मा प्रकाशित

वीणा उल्का वर्षा आजदेखि

    काठमाडौँ, ५ वैशाख सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।         आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने [...]

वैशाख ५ गते, २०७९ १०:४३ मा प्रकाशित

बल्न छोडे तुलसीपुरका सडक बत्ती

        तुलसीपुर, ५ वैशाख   तुलसीपुर बजारका सडकका दायाबाया राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो । २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए ।         यसपछि ती सौर्य सडक बत्तीको टिकाउ भनेको केहीको एक वर्ष भयो, भने [...]

वैशाख ५ गते, २०७९ १०:२९ मा प्रकाशित

औषधि उद्योग फस्टाउने नीतिको अभाव ः व्यवसायी

        चितवन, ५ वैशाख   विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ ।         नेपाल [...]

वैशाख ५ गते, २०७९ १०:२९ मा प्रकाशित