वैशाख २० २०८३, आइतबार

समाचार

छापिए ४६ जिल्लाका ९५ लाख २५ हजार मतपत्र

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि ४६ जिल्लाको मतपत्र छाप्ने काम सकाएको छ। सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमा ४६ जिल्लाका मतपत्र छाप्ने काम सकिएको जानकारी दिए।  आयोगले मतपत्र छाप्न जनक शिक्षा केन्द्रलाई दिएको थियो। त्यस अनुसार हाल [...]

वैशाख ५ गते, २०७९ १७:३३ मा प्रकाशित

खार्पा वडा-५ मा शाहीको उम्मेदवारी

बाँके/ आसन्न स्थानीय तहको निर्वाचनमा हुम्ला खार्पा गाउँपालिका वडा -५ को वडा अध्यक्षमा युवा नेता लोकेन्द्र ब. शाहिले नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय शाहिले अहिलेकाे राजनीतिमा युवाले नेतृत्व लिन पर्ने, देश विकास [...]

वैशाख ५ गते, २०७९ १७:२९ मा प्रकाशित

बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ : मुख्यमन्त्री शाही

         कर्णाली, ५ वैशाख मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताउनुभएको छ ।         सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकारबीच आज मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा उहाँले बाह्य लगानी [...]

वैशाख ५ गते, २०७९ १७:१४ मा प्रकाशित

पर्यटकी गन्तव्यका रूपमा स्थापित हुँदै काहुँडाँडा

       गण्डकी, ५ वैशाख पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भूभागमा अवस्थित काहुँडाँडा यतिखेर यहाँको एक पर्यटकीय गन्तव्यका रूपमा स्थापित बन्दै गएको छ । आँखा अगाडि नै टलक्क टल्कने चाँदीजस्तै हिमशृङ्खला, फेवातालसहित पोखरा बजार एवं सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल काहुँडाँडा [...]

वैशाख ५ गते, २०७९ १७:१४ मा प्रकाशित

बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

      बाँके, ५ वैशाखअहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ ।         विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर [...]

वैशाख ५ गते, २०७९ १७:०३ मा प्रकाशित

सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

   काठमाडौँ, ५ वैशाख नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद ग¥यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन भित्र्याएको हो ।         प्राधिकरणका कार्यकारी [...]

वैशाख ५ गते, २०७९ १७:०३ मा प्रकाशित

निर्वाचन कुनै हालतमा सर्दैन ः प्रचण्ड

काठमाडौँ, ५ वैशाख नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताउनुभएको छ ।      “केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ [...]

वैशाख ५ गते, २०७९ १७:०३ मा प्रकाशित

आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ ः प्रचण्ड

         काठमाडौँ, ५ वैशाखसत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् ।         गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र)का [...]

वैशाख ५ गते, २०७९ १७:०३ मा प्रकाशित

आयोजना प्रभावितलाई शेयर जारी गर्दै दोर्दी

    काठमाडौँ, ५ वैशाख दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख [...]

वैशाख ५ गते, २०७९ १७:०३ मा प्रकाशित