वैशाख २३ २०८३, बुधवार

समाचार

मध्यपुरथिमिको ३०० वर्ष पुरानो जेतवर्ण महाविहारले पायो मौलिक स्वरूपमा पुनर्जीवन

      भक्तपुर, २३ भदौ मध्यपुरथिमि नगरपालिका–६ स्थित ३०० वर्ष पुरानो दथु बहा बहा अर्थात् जेतवर्ण महाविहारले मौलिक स्वरूपमा पुनर्जीवन पाएको छ । जीर्णोद्धारको अभावमा लामो समय जीर्ण बनेको बौद्धमार्गीको महत्वपूर्ण यो महाविहार २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि उठ्न सकेको थिएन ।         नगरपालिकाले [...]

भदौ २३ गते, २०७८ ११:०८ मा प्रकाशित

करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

गोरखा, २३ भदौ नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका [...]

भदौ २३ गते, २०७८ ११:०१ मा प्रकाशित

जनकपुर चुरोट कारखानाको विद्युत्गृह र छापाखाना पुनः सञ्चालन गर्ने तयारी

   धनुषा, २३ भदौ प्रदेश नं २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को विद्युत्गृह र छापाखाना पुनः सञ्चालन गर्ने भएको छ । जचुकालि बन्द भएसँगै प्रयोगविहीन भएको विद्युत्गृह र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा [...]

भदौ २३ गते, २०७८ १०:५६ मा प्रकाशित

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नेतृत्व चयन

बाँके २३ भदौ। १० बुँदे सुझाव कार्यान्वयन गर्दै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नेतृत्व चयन गरेको छ । प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी र उपाध्यक्षमा खेममान खड्का चयन भएका छन् । सचिवमा भूमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारु छन् । [...]

भदौ २३ गते, २०७८ ०९:३४ मा प्रकाशित

‘एमसीसी प्रतिस्पर्धाबाट सरकारले प्राप्त गरेको अनुदान हो’

काठमाडौँ, २३ भदौ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कानुनी प्रक्रिया पूरा गरेर आएकाले यसलाई राजनीतीकरण नगर्न आग्रह गर्नुभएको छ । संघीय संसद्को अधिवेशन सुरु हुन एक दिनअघि मंगलबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय [...]

भदौ २३ गते, २०७८ ०७:४० मा प्रकाशित

भदौ २३ गतेको राशिफल : कस्तो छ तपाईको भाग्य ?

काठमाडौँ, २३ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको २३ गते बुधबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर ८ तारिख, आज दर खाने दिन कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, [...]

भदौ २३ गते, २०७८ ०७:३७ मा प्रकाशित

विप्लवले गरे आन्दोलन घोषणा एमसीसीविरुद्ध

२२ भदौ, काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ । मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी [...]

भदौ २२ गते, २०७८ १७:४९ मा प्रकाशित

पहिलो ओडीआईमा पीएनजीमाथि नेपाल २ विकेटले विजयी

२२ भदौ, काठमाडौं नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा संघर्ष गर्दा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरी जिताए । ओमानमा मंगलबार भएको खेलमा पीएनजीले दिएको [...]

भदौ २२ गते, २०७८ १७:४४ मा प्रकाशित

थप १,६७७ जनामा कोरोना संक्रमण, २,०७२ जना संक्रमणमुक्त

२२ भदौ काठमाडौं पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ [...]

भदौ २२ गते, २०७८ १७:३६ मा प्रकाशित