वैशाख २३ २०८३, बुधवार

समाचार

कोहलपुर नगरका सबै वडामा राप्रपाकाे वडा अधिवेशन सम्पन्न

भदौ २२,कोहलपुर कोहलपुर नगरका सबै वडामा राप्रपाकाे वडा अधिवेशन सम्पन्न काेहलपुर/ राप्रपा संयुक्त र राप्रपा नेपालबीच एकिकरण पश्चातको हालको राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन सुदृढिकरण अभियान अन्तर्गत कोहलपुर नगरपालिकाका सबै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेकाे छ । नगरका १५ वटै वडामा [...]

भदौ २२ गते, २०७८ १६:५८ मा प्रकाशित

तालिवानसँग वार्ता गर्न एमाले अध्यक्ष ओलीको सुझाव

भदौ २२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाकिस्तानमा सत्ता कब्जा गरेका विद्रोही समूह तालिवानसँग वार्ता गर्न सुझाव दिएका छन्। अफगानिस्तानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्न तालिवानसँग टेलिफोनमा भए पनि कुरा गर्न उनले सुझाए।  ‘तालिवानसँग टेलिफोनमा कुरा गर्नु पर्दैन, [...]

भदौ २२ गते, २०७८ १६:३० मा प्रकाशित

यस वर्ष निजामती पुरस्कार पाउने ४० कर्मचारी

काठमाडौँ, २२ भदौ  सरकारले यस वर्षको निजामती पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ ।         उत्कृष्ट निजामती पुरस्कारका लागि १० जना छनोट भएका छन् । नाम छनोट भएकामा सर्वोच्च अदालतका सहरजिस्टार विमल पौडेल, राष्ट्रिय योजना आयोगका किरण रुपाखेती सहसचिव, अख्तियार [...]

भदौ २२ गते, २०७८ १६:०७ मा प्रकाशित

मुख्यमन्त्री नेपालीद्वारा भेन्टिलेटर हस्तान्तरण

गण्डकी, २२ भदौगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र तनहुँ र नेपाल भेन्टिलेटर सोसाइटीलाई एक÷एक भेन्टिलेटर हस्तान्तरण गर्नुभएको छ ।         ती भेन्टिलेटर नेपाल चीन जनमैत्री सङघको सक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट उपलब्ध गराइएको थियो । आज आयोजित [...]

भदौ २२ गते, २०७८ १५:५७ मा प्रकाशित

सभामुख विरुद्धको मुद्दामा दुवै पक्षको छलफल भदौ २८ मा

काठमाडौँ, २२ भदौसर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि यही भदौ २८ गते छलफलका लागि बोलाउने आदेश जारी गरेको छ ।         प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल [...]

भदौ २२ गते, २०७८ १५:३५ मा प्रकाशित

नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

काठमाडौँ, २२ भदौ   पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले जितका लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ ।         ओमानको अल अमिरात क्रिकेट मैदानमा आज शुरु भएको खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो [...]

भदौ २२ गते, २०७८ १५:११ मा प्रकाशित

कांग्रेसले लड्न आँट गरेको छैन ओलीले भने ,माधव नेपालको प्युसो

२२ भदौ, पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् । मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताए । [...]

भदौ २२ गते, २०७८ १४:५० मा प्रकाशित

कोदालोले कोरेको बाटो अब कालोपत्र  

बलेवा, २२ भदौ   कहालीलाग्दो पहाडमा गोरेटो बाटो मात्रै थियो । भारी बोकेका भरिया, बच्चा बोकेका आमा र बिरामी बोकेका सुसारे सबैको बाध्यता साँघुरो बाटोमा घुँडा टेकेरै भए पनि ताराखोला पुग्नुपर्ने बाध्यता थियो ।        ताराखोला गाउँपालिकामा राज्यको ध्यान पुग्न सकेको थिएन । [...]

भदौ २२ गते, २०७८ १४:३६ मा प्रकाशित

नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ

काठमाडौँ, २२ भदौनेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–६ का १९ वर्षीय सुरेश खङ्ग रहेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ५३१५ [...]

भदौ २२ गते, २०७८ १४:२९ मा प्रकाशित