काठमाडौँ, २३ भदौ कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले[...]
भक्तपुर, २३ भदौ मध्यपुरथिमि नगरपालिका–६ स्थित ३०० वर्ष पुरानो दथु बहा बहा अर्थात् जेतवर्ण महाविहारले मौलिक स्वरूपमा पुनर्जीवन पाएको छ । जीर्णोद्धारको अभावमा लामो समय जीर्ण बनेको बौद्धमार्गीको महत्वपूर्ण यो महाविहार २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि उठ्न सकेको थिएन । नगरपालिकाले [...]
भदौ २३ गते, २०७८ ११:०८ मा प्रकाशित
गोरखा, २३ भदौ नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका [...]
भदौ २३ गते, २०७८ ११:०१ मा प्रकाशित
धनुषा, २३ भदौ प्रदेश नं २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को विद्युत्गृह र छापाखाना पुनः सञ्चालन गर्ने भएको छ । जचुकालि बन्द भएसँगै प्रयोगविहीन भएको विद्युत्गृह र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा [...]
भदौ २३ गते, २०७८ १०:५६ मा प्रकाशित
बाँके २३ भदौ। १० बुँदे सुझाव कार्यान्वयन गर्दै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नेतृत्व चयन गरेको छ । प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी र उपाध्यक्षमा खेममान खड्का चयन भएका छन् । सचिवमा भूमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारु छन् । [...]
भदौ २३ गते, २०७८ ०९:३४ मा प्रकाशित
काठमाडौँ, २३ भदौ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कानुनी प्रक्रिया पूरा गरेर आएकाले यसलाई राजनीतीकरण नगर्न आग्रह गर्नुभएको छ । संघीय संसद्को अधिवेशन सुरु हुन एक दिनअघि मंगलबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय [...]
भदौ २३ गते, २०७८ ०७:४० मा प्रकाशित
काठमाडौँ, २३ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको २३ गते बुधबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर ८ तारिख, आज दर खाने दिन कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, [...]
भदौ २३ गते, २०७८ ०७:३७ मा प्रकाशित
२२ भदौ, काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ । मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी [...]
भदौ २२ गते, २०७८ १७:४९ मा प्रकाशित
२२ भदौ, काठमाडौं नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा संघर्ष गर्दा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरी जिताए । ओमानमा मंगलबार भएको खेलमा पीएनजीले दिएको [...]
भदौ २२ गते, २०७८ १७:४४ मा प्रकाशित
२२ भदौ काठमाडौं पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ [...]
भदौ २२ गते, २०७८ १७:३६ मा प्रकाशित