वैशाख २३ २०८३, बुधवार

समाचार

तीज पर्वको रौनक सुरु

         दाङ, २१ भदौ नेपाली महिलाको महान पर्व ‘तीज’को रौनक यतिबेला बस्तीमा छाएको छ ।        कोभिड–१९ सङ्क्रमणलाई बिर्सँदै उनीहरू तीज पर्वमा रमाएका छन् । यहाँका बजारमा सामान किनमेल गर्नेको चहलपहल बढेको छ । विगतका वर्षमा तीज आउन अगावै छोरीचेली यस पर्वका लागि [...]

भदौ २३ गते, २०७८ १५:१० मा प्रकाशित

मादी हत्या प्रकरणः प्रहरीद्वारा सूक्ष्म अध्ययन र अनुसन्धान गर्दै

किमाथाङ्का, २२ भदौ    सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याको घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको छ ।        सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीमबहादुर दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर सुक्ष्म अध्ययन तथा [...]

भदौ २३ गते, २०७८ १५:०२ मा प्रकाशित

एमालेले संसद बैठक चल्न नदिने

काठमाडौं, भदौ २३ नेकपा एमालेले संघीय संसदको बैठक सञ्चालन हुन नदिने भएको छ। आज ४ बजेटबाट संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन प्रारम्भ हुदैँछ। नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गैरसांसदको उपस्थितिमा संसद बैठक सञ्चालन गर्न नदिने बताएका [...]

भदौ २३ गते, २०७८ १४:१९ मा प्रकाशित

एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं, भदौ २३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। त्यस्तो षड्यन्त्र एमसिसीलाई प्रयोग गरेर हुन खोजेको पनि उनले बताए। त्यो षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको उनको बुझाइ छ। ‘तपाईंहरूले देख्नुभएको छ- यो गठबन्धन [...]

भदौ २३ गते, २०७८ १३:४८ मा प्रकाशित

पार्टी फुट गराउनु गलत होः नेता पाण्डे

      गण्डकी, २३ भदौनेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताउनुभएको छ ।         प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुद बनाएर लैजानुको साटो फुटको बाटो [...]

भदौ २३ गते, २०७८ १३:३९ मा प्रकाशित

मनसुनी वायुको प्रभाव ः वर्षाको सम्भावना

           काठमाडौँ, २३ भदौ     जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक रहेकाले केही स्थानमा [...]

भदौ २३ गते, २०७८ १३:२७ मा प्रकाशित

नक्कली प्रमाणपत्र बनाउने पक्राउ

काठमाडौँ, २३ भदौनक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले नेपाल फार्मेसी काउन्सिलमा [...]

भदौ २३ गते, २०७८ १२:१८ मा प्रकाशित

पूर्वप्रम आचार्य र पूर्वमुख्यसचिव थापाको शालिक शिलान्यास

      काठमाडौँ, २३ भदौ    पूर्व प्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्य र पूर्व मुख्यसचिव स्व चन्द्रबहादुर थापाको शालिक शिलान्यास गरिएको छ । निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलोपटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिनुभएका उहाँहरुको शालिक बन्न लागेको हो । सो [...]

भदौ २३ गते, २०७८ १२:१२ मा प्रकाशित

नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार

काठमाडौँ, २३ भदौनेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित हुनुभएको छ । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।         सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, [...]

भदौ २३ गते, २०७८ ११:२४ मा प्रकाशित