वैशाख २३ २०८३, बुधवार

समाचार

लोकसेवा आयोग विधेयक पारित

     काठमाडौँ, २८ भदौ राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।         प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट [...]

भदौ २८ गते, २०७८ १५:१३ मा प्रकाशित

विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै

काठमाडौँ, २८ भदौ    आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ : १५ मा शुरु हुनेछ ।         नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग [...]

भदौ २८ गते, २०७८ १४:५८ मा प्रकाशित

दाङमा राष्ट्रिय जनगणनाको तयारी तीव्र

     देउखुरी, २८ भदौ   राष्ट्रिय जनगणनाका लागि पहिलो चरणमा घर तथा परिवारको सूचीकरणको तयारी गरिएको छ । दाङमा यसको यथार्थ विवरण सङ्कलनका लागि दुई चरणमा जनगणनाको काम सुरु गरिएको छ ।         यही जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणनाअन्तर्गत गणनाको समय [...]

भदौ २८ गते, २०७८ १४:४८ मा प्रकाशित

एमाले अध्यक्ष केपी शर्मा ओलीले हालेको मुद्दा

काठमाडौं, भदौ २८ माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासले उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा सुनुवाइ गर्न लागेको [...]

भदौ २८ गते, २०७८ १२:२३ मा प्रकाशित

कांग्रेस नेता आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधि, जयवीरसिंहले उम्मेदवारी नै दिएनन्

काठमाडौं, भदौ २८ डडेल्धुरामा विवादबीच नेपाली कांग्रेसको वडा अधिवेशन भएको छ।गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा पनि क्षेत्रीय प्रतिनिधि बनेकी छन्। यो वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका एक [...]

भदौ २८ गते, २०७८ १२:१५ मा प्रकाशित

पालिकाको नयाँ काम, गाई संरक्षण गर्न गौशाला सञ्चालन

       रामपुर, २८ भदौ उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिकरुपमा छोडिदिन्छन् । देशका अन्य भूभागमा जस्तै रामपुरमा पनि छ यो प्रचलन । यी छाडा गाइको संरक्षणमा जुटेको छ अहिले रामपुर नगरपालिका । यो काम [...]

भदौ २८ गते, २०७८ १२:०४ मा प्रकाशित

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

       काठमाडौँ, २८ भदौ देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।        नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको [...]

भदौ २८ गते, २०७८ ११:५९ मा प्रकाशित

‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन नै उदाहरण काफी’

      काठमाडौैँ, २८ भदौ   सङ्घीय संसद्ले कानुन निर्माण गर्न प्रत्यायोजन गरेको अधिकार किटान गरिएको समयभित्र सही ढङ्गबाट अघि नबढाईका कारण संविधानमा उल्लेखित मौलिकका प्रावधान कार्यान्वयनम बाधा पुगिरहेको निष्कर्ष निकालिएको छ ।         नेपाल कानुन समाजले अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ सम्बन्धमा [...]

भदौ २८ गते, २०७८ ११:४८ मा प्रकाशित

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

गण्डकी, २८ भदौ  पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।        प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाइ काममा नलगाइ ठगी गरेको भन्ने जाहेरीका आधारमा [...]

भदौ २८ गते, २०७८ ११:४४ मा प्रकाशित