काठमाडौँ, २९ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको २९ गते मंगलबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर २१ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु,[...]
कोहलपुर, २८ भदौ नगर कार्य समितिको पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएपनि नगर अध्यक्षका लागि दुई जना तिब्र आकांक्षी देखिएपछि निर्वाचनबाट शाह अध्यक्षमा १सय ३१ मत सहित निर्वाचित भएका हुन् । नगर अध्यक्षको आकांक्षी सरिता शाहीले ८३ मत प्राप्त गरेको [...]
भदौ २८ गते, २०७८ १९:५७ मा प्रकाशित
काठमाडौँ, २८ भदौइन्टरनेशनल मिलिटरी स्पोर्ट्स काउन्सिल (सिआइएसएम)को आयोजनामा यही भदौ ३१ गतेदेखि असोज १० गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको ‘५८औँ वल्र्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’ मा सहभागी हुन लागेका नेपाली सेनाका खेलाडीलाई आज बिदाइ गरिएको छ । प्रधानसेनापति [...]
भदौ २८ गते, २०७८ १८:११ मा प्रकाशित
२८ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो [...]
भदौ २८ गते, २०७८ १७:०७ मा प्रकाशित
काठमाडौँ, २८ भदौ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि उत्पादन वृद्धि गर्न नसकेको गुनासो व्यक्त गरिएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य राजबहादुर बुढाक्षेत्रीले लगानीअनुसार प्रतिफल नआएकाले परियोजना प्रमुखसँग सरकारले स्पष्टीकरण माग्नुपर्ने बताउनुभएको [...]
भदौ २८ गते, २०७८ १६:५० मा प्रकाशित
काठमाडौँ, २८ भदौ सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भनिएको नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख, आयोग र [...]
भदौ २८ गते, २०७८ १६:४३ मा प्रकाशित
अनेरास्ववियू क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले एमसीसी खारेजका लागि आफूहरु निर्णाय आन्दोलन गर्न तयार रहेको बताएकी छिन् ।अनेरास्ववियू क्रान्तिकारी कपिलवस्तु जिल्लाको २० औं जिल्ला सम्मेलनमा सिंहले एमसीसी परियोजना तत्काल खारेज गर्नका लागि निर्णायक आन्दोलन गर्न आफूहरु तयारी अवस्थामा रहेको बताएकी हुन् [...]
भदौ २८ गते, २०७८ १६:१५ मा प्रकाशित
काठमाडौं, भदौ २८ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक मुनु सिग्देल चयन गरेको छ।संसदीय दलको कार्यालय हेटौंडामा सोमबार बसेको बैठकले संसदीय दलको उपनेतामा कृष्ण प्रसाद खनाल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मतिले चयन गर्ने निर्णय गरेको हो। यस्तै, बागमती प्रदेशमा [...]
भदौ २८ गते, २०७८ १५:५७ मा प्रकाशित
राँझा, २८ भदौ भारतबाट अवैध रुपमा कुखुरा र माछाको तस्करी हुँदा बाँकेका व्यवसायी मारमा परेका छन् । नेपाल–भारत सीमाको मुख्य नाका जमुनाह हुँदै भारतबाट खुलारुपमा कुखुरा, अण्डा र माछा तस्करी हुँदै आएको छ । नेपाली बजारका तुलनामा भारतमा कुखुरा, [...]
भदौ २८ गते, २०७८ १५:४६ मा प्रकाशित
कञ्चनपुर, २८ भदौ धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना आज यात्रुलाई बुझाइएको छ । भीमदत्त नगरपालिका– १८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाउनुभएको थियो । [...]
भदौ २८ गते, २०७८ १५:४० मा प्रकाशित