वैशाख २३ २०८३, बुधवार

समाचार

ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट

 काठमाडौँ, १ असोज    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९यूएयी० का राजदूत सइद हम्दन अल–न्वाक्बीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएयीबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको [...]

असोज १ गते, २०७८ १५:०० मा प्रकाशित

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

पोखरा, १ असोज  नेकपा (एमाले) सचिव योगेश भट्टराईले नेकपा एमालेबाट विभाजित भए नयाँ पार्टी नेकपमा (एकीकृत समाजवादी) पार्टी खोल्नुभएका माधवकुमार नेपाल नेकपा एमालेमै फर्किने जिकिर गर्नभएको छ ।     प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “माधव [...]

असोज १ गते, २०७८ १४:४७ मा प्रकाशित

‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

काठमाडौँ, १ असोजपर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् ।        नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), [...]

असोज १ गते, २०७८ १३:१९ मा प्रकाशित

आर्थिक सङ्कट झेल्दै गुरुकुल

कर्णाली, १ असोज  गुरुकुल शिक्षा पद्धति लोप भइरहेका बेला विसं २०७२ मा पश्चिम सुर्खेतको बाबियाचौरमा स्थापना भयो, शिवधाम गुरुकूल विद्यालय । स्थापनाकालदेखि नै मन्दिरलाई प्राप्त दान–दक्षिणा र गाउँलेबाट मानापाथी उठाएर सञ्चालनमा ल्याइएको गुरुकुललाई पछिल्ला वर्ष पञ्चपुरी नगरपालिकाले केही रकम प्रदान [...]

असोज १ गते, २०७८ १३:०३ मा प्रकाशित

प्रधानमन्त्री देउवाद्वारा शुभकामना

काठमाडौँ, १ असोजप्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिनुभएको छ ।         प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो ।    

असोज १ गते, २०७८ १२:४८ मा प्रकाशित

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइन : आचार्य

काठमाडौँ, १ असोजगैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पार्नुभएको छ ।         आसन्न १०औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार बन्न लाग्नुभएका आचार्यले भन्नुभयो, “एनआरएनएको [...]

असोज १ गते, २०७८ १२:३९ मा प्रकाशित

संसद खुलाउन प्रधानमन्त्री देउवाको अग्रसरता

काठमाडौं, १ असोज  सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन् । २३ भदौमा आह्वान भएको सदनमा त्यसयता एमालेले [...]

असोज १ गते, २०७८ ११:०५ मा प्रकाशित

सुदूरपश्चिममा आज ‘बूढी पोल्ने’ पर्व मनाइँदै

काठमाडौँ, १ असोज आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ । राक्षस पुतनालाई भगवान् श्रीकृष्णले [...]

असोज १ गते, २०७८ १०:४३ मा प्रकाशित

असोज १ गतेको राशिफल: कुन राशिका लागि कति शुभ ?

काठमाडौँ, १ असोज आज मिति वि सं २०७८ साल असोज महिनाको १ गते शुक्रबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर १७ तारिख। आज बिश्वकर्मा पुजा तथा हरिपरिवर्तनि एकादशी ब्रत, कस्तो रहला तपाइको दिन ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, [...]

असोज १ गते, २०७८ १०:३० मा प्रकाशित