काठमाडौँ, २ असोज प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग[...]
काठमाडौँ, २ असोज। मौसम पूर्वानुमान महाशाखाले आज शनिबार पोखरा र काठमाडौंसहित पूर्वी नेपालमा वर्षा हुने अनुमान गरेको छ । नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ [...]
असोज २ गते, २०७८ ०९:२१ मा प्रकाशित
काठमाडौँ, २ असोज। इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ । नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको [...]
असोज २ गते, २०७८ ०८:५६ मा प्रकाशित
काठमाडौँ, २ असोज। आज मिति वि सं २०७८ साल असोज महिनाको २ गते शनिबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर १८ तारिख , कस्तो छ तपाइको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) [...]
असोज २ गते, २०७८ ०८:३९ मा प्रकाशित
काठमाडौं / नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीका हरेक तहका कमिटीहरुमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताउनुभएको छ । अनेरास्ववियू क्रान्तिकारीको २४ औं क्याम्पस जिल्ला सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै नेता शर्माले माथिबाट नेता तोकिदिने परिपाटी [...]
असोज १ गते, २०७८ १९:०१ मा प्रकाशित
काठमाडौँ, १ असोज आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्ने भएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको [...]
असोज १ गते, २०७८ १८:०४ मा प्रकाशित
काठमाडाै/सिद्वार्थ ग्रुपका होटेल तथा रेष्टुरेन्टहरुमा आइबोस कर्मचारीहरुले विशेष छुट पाउने भएका छन् । आईबोस ग्लोबल लाईफ इन्टरनेशनल प्रा. लि. र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी बिच भएको व्यबसायिक सम्झौता पछि आइबोसका कर्मचारीले यस्तो छुट पाएका हुन् । सम्झौता अनुसार आईबोस ग्लोबल [...]
असोज १ गते, २०७८ १७:५४ मा प्रकाशित
१ असोज, काठमाडौं पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा [...]
असोज १ गते, २०७८ १७:४७ मा प्रकाशित
काठमाडौं, १ असोज नेकपा एकीकृत समाजवादीको आज पार्टी केन्द्रीय कार्यालय उदघाटन भएको छ । कार्यालयको बार्दलीमा पुगेर नेपालले हात उठाएर कम्युनिस्ट शैलीमा अभिवादन गरे । नेपालको दायाँ बायाँ राजेन्द्र पाण्डे र बेदुराम भुसाल देखिन्थे । पाण्डे माधव नेपाललाई अप्ठ्यारोमा साथ [...]
असोज १ गते, २०७८ १६:१३ मा प्रकाशित
सञ्चिता घिमिरेकाठमाडौँ, १ असोज सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०-११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०- ११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ । [...]
असोज १ गते, २०७८ १५:५२ मा प्रकाशित