वैशाख २३ २०८३, बुधवार

समाचार

आज पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्

काठमाडौँ, १ असोज कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी [...]

असोज १ गते, २०७८ १०:०६ मा प्रकाशित

असोज २० गतेसम्म थप राप्रपाको जिल्ला तहसम्मको अधिवेशन

३१ भदौ, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको छ । पार्टीका त्रय अध्यक्षहरु(प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापा) को उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले उक्त निर्णय गरेको [...]

भदौ ३१ गते, २०७८ १७:२२ मा प्रकाशित

११ जनाको मृत्यु ,थप १,५११ जनामा कोरोना संक्रमण

३१  भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ [...]

भदौ ३१ गते, २०७८ १७:१७ मा प्रकाशित

‘सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष– अप्रत्यक्ष हस्तक्षेप देखियो’

काठमाडौं, ३१ भाद्र सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्यअधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ ।प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयकअध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामा [...]

भदौ ३१ गते, २०७८ १६:१८ मा प्रकाशित

परिवारको प्रश्नः बेपत्ताको अवस्था कहिले सार्वजनिक हुन्छ ?

बाँके, ३१ भदौ बाँकेको कोहलपुर–११ कालिकानगरकी कलि दमाइका श्रीमान् अर्जुन नेपाली बेपत्ता भएको १७ वर्ष भयो । राज्य पक्षबाट २०६१ कात्तिक १५ गते बेपत्ता पारिएका कमल अझै पनि फर्केर आउँछन् कि भन्ने आशा कलिलाई छ ।        सादा पोशाकमा आएका सुरक्षाकर्मीले अर्जुनलाई [...]

भदौ ३१ गते, २०७८ १५:५४ मा प्रकाशित

बर्दिया निकुञ्ज पर्यटकका लागि खुला

बर्दिया, ३१ भदौबर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ ।        स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक, ¥याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत [...]

भदौ ३१ गते, २०७८ १५:०७ मा प्रकाशित

‘उत्पादनमूलक क्षेत्रले दिगो आर्थिक वृद्धिको आधार तयार गर्छ’

काठमाडौँ, ३१ भदौअर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।        कोषको ६०औँ वार्षिकोत्सव समारोहलाई आज भर्चुअल सम्बोधन गर्दै उहाँले उत्पादमूलक क्षेत्रले मात्रै दिगो आर्थिक वृद्धिको आधार तयार पार्नेछ भन्नुभयो । “सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक [...]

भदौ ३१ गते, २०७८ १४:५९ मा प्रकाशित

‘मनाङमा बाटो छैन ,स्याउ बजारमा कसरी पु¥याउने ?’

मनाङ, ३१ भदौयसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पु¥याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजारसम्म पु¥याउन [...]

भदौ ३१ गते, २०७८ १४:२४ मा प्रकाशित

दुर्घटनामा तीनको मृत्यु, एक घाइते

           ओखलढुङ्गा, ३१ भदौ  काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।        आज बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृत्यु [...]

भदौ ३१ गते, २०७८ १३:३३ मा प्रकाशित