वैशाख २३ २०८३, बुधवार

समाचार

संविधान दिवस : जनताको अधिकारको आधार दिन

काठमाडौँ, ३ असोज।   नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा अशोज ३ गते  देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ ।        जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा [...]

असोज ३ गते, २०७८ ०६:४३ मा प्रकाशित

१,२३४ जना संक्रमणमुक्त ,थप १,०६६ जनामा कोरोना संक्रमण

२ असोज, काठमाडौं पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका [...]

असोज २ गते, २०७८ १७:३८ मा प्रकाशित

निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छः अध्यक्ष ओली

काठमाडौँ, २ असोजनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।         नेपाल निजामती कर्मचारी सङ्गठनको आज यहाँ आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको [...]

असोज २ गते, २०७८ १७:३० मा प्रकाशित

एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य

जलेश्वर, २ असोज वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभयो ।        वाग्मती प्रदेशमा [...]

असोज २ गते, २०७८ १७:२१ मा प्रकाशित

साताको शेयर बजारः ३८ अर्बको कारोबार

          काठमाडौँ, २ असोज   धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो [...]

असोज २ गते, २०७८ १७:०९ मा प्रकाशित

जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ

काठमाडौँ, २ असोजकाठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ ।         जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर [...]

असोज २ गते, २०७८ १४:२५ मा प्रकाशित

सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन ः अध्यक्ष तिमिल्सेना

     कर्णाली, २ असोजराष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताउनुभएको छ । हाल बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले राउटे समुदायका लागि पठाएका सहयोग सामग्री हस्तान्तरण गर्दै उहाँले राउटेका [...]

असोज २ गते, २०७८ १४:२१ मा प्रकाशित

सरकारका ६० दिन ः मन्त्रिमण्डल विस्तारमा ढिलाइ, केही राम्रा कामको सुरुआत

काठमाडौँ, २ असोज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर देशमा व्याप्त अन्योल र अस्थिरताबाट मुलुकलाई स्थिरता प्रदान गर्ने गहन [...]

असोज २ गते, २०७८ १३:३६ मा प्रकाशित

अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकलाका लागि आवेदन आह्वान

     काठमाडौँ, २ असोजनेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताका लागि आवेदन दर्ता गर्न आह्वान गरेको छ ।          प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत इच्छुक विद्यार्थीले भाग लिन सक्नेछन् । राष्ट्रिय विज्ञान दिवस (असोज [...]

असोज २ गते, २०७८ १३:३० मा प्रकाशित