वैशाख २३ २०८३, बुधवार

समाचार

ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्दै, आरिफ र शरद प्लेइङ सेटमा

३ असोज, काठमाडौं आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले टस जित्दै बलिङ गर्ने निर्णय गर्दै ओमानलाई ब्याटिङको निम्तो दिएको छ । नेपालको प्लेइङ सेटमा आज दुई [...]

असोज ३ गते, २०७८ १८:०९ मा प्रकाशित

बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने

       काठमाडौँ, ३ असोज  बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।         कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु आठ करोड बराबरको प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले [...]

असोज ३ गते, २०७८ १७:५६ मा प्रकाशित

सङ्खुवासभा हत्या काण्डः लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए

       किमाथाङ्का, ३ असोज सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ ।         एकै परिवारका छ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा [...]

असोज ३ गते, २०७८ १७:४१ मा प्रकाशित

राष्ट्रपति, प्रधानमन्त्रीद्वारा इन्द्रजात्रा अवलोकन

      काठमाडौँ, ३ असोजसांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गर्नुभएको छ ।         जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, [...]

असोज ३ गते, २०७८ १७:२९ मा प्रकाशित

१,४१३ जना संक्रमणमुक्त ,थप ७३४ जनामा कोरोना संक्रमण

३ असोज, काठमाडौं पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । [...]

असोज ३ गते, २०७८ १७:१७ मा प्रकाशित

जाजरकोटका प्रभावशाली युवा थमनलाई राप्रपामा स्वागत

कोहलपुर/केन्द्रिय महाअधिवेशन तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा, नगर तथा निर्वाचन क्षेत्रहरुको अधिवेशनलाई लगभग पूर्णता दिइसकेको छ । राप्रपाको वडादेखि क्षेत्रगत तहसम्म अधिवेशन हुँदै गर्दा पार्टीमा युवाहरुको सक्रिय सहभागिता तथा नेतृत्वसम्म आकर्षण बढ्दै गएको छ । युवाहरु राप्रपा मात्र नभई [...]

असोज ३ गते, २०७८ १६:३७ मा प्रकाशित

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन माग

   काठमाडौँ, ३ असोज नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गर्नुभएको छ ।         उहाँले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा परेको जानकारी गराउँदै सो [...]

असोज ३ गते, २०७८ १५:५८ मा प्रकाशित

कस्तो विडम्बना यो देशको, कस्ता भोका जुका पुगेका छन् शासनमाः अध्यक्ष केपी शर्मा ओली

काठमाडौं ,३ असोज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको कस्तो विडम्बना हो यो भनि प्रश्न गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित [...]

असोज ३ गते, २०७८ १५:४४ मा प्रकाशित

१६ करोड ऋण ,चन्दा उठाएर रंगशालामा बनाउन खोज्दा

काठमाडौं कलाकारितामा जमेका थिए सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली । भूकम्पपछि उनीहरू चन्दा उठाएर समाजसेवा गर्नतिर लागे । एउटा काम फत्ते पनि गरे, ४ करोड चानचुनको गिरानचौर एकीकृत नमून बस्ती । त्यसबाट हौसिएर उनीहरूले चितवनमा साढे तीन सय [...]

असोज ३ गते, २०७८ १५:२४ मा प्रकाशित