वैशाख २३ २०८३, बुधवार

समाचार

जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन

खलङगा, ३ असोजसरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ ।        कम्पनीले दसौंँ चाडपर्व लक्षित सुपथ मूल्य पसल यही असोज १ देखि आगामी कात्तिक २४ गतेसम्म सो पसल [...]

असोज ३ गते, २०७८ १३:५४ मा प्रकाशित

गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्मा एकै मन्चबाट मिडियामा सार्बजनिक हुदै,दुबैलाई नेपाल सरकारले विभुषण प्रदान गर्दै

काठमान्डौ लोकप्रिय गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्मा एकसाथ सार्बजनिक हुने भएको छन।नेपाली लोक दोहोरी क्षेत्रका दुई होनहार कलाकार नेपाल सरकारद्वारा सम्मानित हुने भएका छन।नेपाली लोक दोहोरीको इतिहासमै सबै भन्दा धेरै सुनिएको र हेरिएको गीत “सालको पातको टपरी” गीतका गायक [...]

असोज ३ गते, २०७८ १३:४४ मा प्रकाशित

जग्गा अनियमिततामा कर्मचारीसहित सयभन्दा बढीको बयान

        महेन्द्रनगर, ३ असोजअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगरविकास समितिको जग्गा अनियमिता प्रकरणमा कर्मचारीसहित १०० भन्दा बढीले बयान दिएका छन् ।महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री [...]

असोज ३ गते, २०७८ १२:४१ मा प्रकाशित

‘संविधानभन्दा माथि कोही पनि हुननसक्ने’

लुम्बिनी, ३ असोज  लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुननसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताउनुभएको छ ।         प्रदेश प्रमुख शेरचनले संविधान दिवस २०७८ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालको [...]

असोज ३ गते, २०७८ १२:२९ मा प्रकाशित

समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण कार्यान्वयन अपरिहार्य छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको बताएका छन्। सातौं संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम [...]

असोज ३ गते, २०७८ ११:५३ मा प्रकाशित

राष्ट्रपतिबाट विभिन्न विभूषण, अलङ्का र पदकको घोषणा

काठमाडौँ, ३ असोज संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको हो ।         नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम [...]

असोज ३ गते, २०७८ ११:२३ मा प्रकाशित

प्रदेश प्रमुख कलौनीद्वारा आग्रह आर्थिक समृद्धिमा जोड दिन

कर्णाली, ३ असोज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले अबको कार्यभार सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु रहेको [...]

असोज ३ गते, २०७८ ११:१४ मा प्रकाशित

विकास र समृद्धिमा प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री शाही

कर्णाली, ३ असोज  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा सरकार अनवरतरुपमा अगाडि बढेको [...]

असोज ३ गते, २०७८ ११:०४ मा प्रकाशित

भरतमणि पौडेल बने ‘कमेडी च्याम्पियन’

काठमाडौँ, ३ असोज। ‘कमेडी च्याम्पियन सिजन २’को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न फाइनलमा उनले उपाधि जितेका हुन् । विजेता पौडेलले कार र २५ लाख रुपैयाँ प्राप्त गरे  यसैगरी  सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका [...]

असोज ३ गते, २०७८ ०७:०१ मा प्रकाशित