कोहलपुरमा अमेरिकि मिलिनियम च्याललेन्ज (एमसिमी) परियोजनाको विरोध गर्दै र्याली निकालिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका महिला संघ र युवा संगठन कोहलपुर नगर समितिको संयोजनमा एमसिसी परियोजना राष्ट्रघाती परियोजना भएको[...]
३ असोज, काठमाडौं आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले टस जित्दै बलिङ गर्ने निर्णय गर्दै ओमानलाई ब्याटिङको निम्तो दिएको छ । नेपालको प्लेइङ सेटमा आज दुई [...]
असोज ३ गते, २०७८ १८:०९ मा प्रकाशित
काठमाडौँ, ३ असोज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु आठ करोड बराबरको प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले [...]
असोज ३ गते, २०७८ १७:५६ मा प्रकाशित
किमाथाङ्का, ३ असोज सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ । एकै परिवारका छ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा [...]
असोज ३ गते, २०७८ १७:४१ मा प्रकाशित
काठमाडौँ, ३ असोजसांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गर्नुभएको छ । जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, [...]
असोज ३ गते, २०७८ १७:२९ मा प्रकाशित
३ असोज, काठमाडौं पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । [...]
असोज ३ गते, २०७८ १७:१७ मा प्रकाशित
कोहलपुर/केन्द्रिय महाअधिवेशन तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा, नगर तथा निर्वाचन क्षेत्रहरुको अधिवेशनलाई लगभग पूर्णता दिइसकेको छ । राप्रपाको वडादेखि क्षेत्रगत तहसम्म अधिवेशन हुँदै गर्दा पार्टीमा युवाहरुको सक्रिय सहभागिता तथा नेतृत्वसम्म आकर्षण बढ्दै गएको छ । युवाहरु राप्रपा मात्र नभई [...]
असोज ३ गते, २०७८ १६:३७ मा प्रकाशित
काठमाडौँ, ३ असोज नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गर्नुभएको छ । उहाँले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा परेको जानकारी गराउँदै सो [...]
असोज ३ गते, २०७८ १५:५८ मा प्रकाशित
काठमाडौं ,३ असोज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको कस्तो विडम्बना हो यो भनि प्रश्न गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित [...]
असोज ३ गते, २०७८ १५:४४ मा प्रकाशित
काठमाडौं कलाकारितामा जमेका थिए सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली । भूकम्पपछि उनीहरू चन्दा उठाएर समाजसेवा गर्नतिर लागे । एउटा काम फत्ते पनि गरे, ४ करोड चानचुनको गिरानचौर एकीकृत नमून बस्ती । त्यसबाट हौसिएर उनीहरूले चितवनमा साढे तीन सय [...]
असोज ३ गते, २०७८ १५:२४ मा प्रकाशित